Advertisement
ताजा खबर
टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने

☰

लागुऔषधसहित एकजना पक्राउ

प्रतिक्षा खबर
२०७७ आश्विन ८, बिहीबार १८:५०

प्रतिक्षा खबर
सर्लाही, असोज ८ गते ।
सर्लाहीबाट प्रतिबन्धित औषधी सहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मलंगवा नगरपालिका–३ बस्ने १९ वर्षीय गणेश साह छन् ।
भारतीय सीमा प्रहरी चौकी गोरखकालीको गस्ती टोलीले साहलाई मलंगवा नगरपालिका–१ भेडियाहीबाट बुधबार साँझ २८ बोतल वालरेक्सका बोतल सहित नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
भारतबाट नेपाल तर्फ बोराको पोको बोकेर पदैल आउँदै गरेको अवस्थामा शंका लागि चेकजाँच गर्दा साहले बोकेको बोरा भित्र २८ बोतल वालरेक्स फेला परेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर