Advertisement
ताजा खबर
दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक

हत्या आरोपी दश वर्षपछि पक्राउ

प्रतिक्षा खबर
२०७७ भाद्र ३, बुधबार २०:२५

सिरहा
२०७७ भदौ ३
प्रहरीले हत्याकाे घटनामा संलग्न रहेका एकजनालाई दश वर्षपछि पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिराहाको मिर्चैया नगरपालिका– ९ का ३० वर्षीय लालकुमार साह रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी प्रवक्ता विनोद घिमिरेले हत्या गरी फरार रहेका साहलाई पक्राउ गरी अनुसन्धान भइरहेको जनाए ।
साहलाई सादा पोसाकमा खटिएको टोलीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका– १ वकिल टोलबाट पक्राउ गरेको हो ।
हत्या आरोपी साहलाई इलाका प्रहरी कार्यालय मिर्चैयामा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
साहमाथि ११ असार ०६७ मा मिर्चैया नगरपालिका– ५ का २२ वर्षीय वीरेन्द्रकुमार यादवलाई गोली हानेर हत्या गरी फरार भएको आरोप छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर