Advertisement
ताजा खबर
धार्मिक सद्भाव भड्काउने प्रयास गरेको आरोपमा गौशालाबाट युवक पक्राउ टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा

☰

महोत्तरीमा बिजुलीको तार सर्ट भई कुखुरा फार्ममा आगलागी हुदा लाखौको क्षति

प्रतिक्षा खबर
२०७८ पुष २४, शनिबार ०३:३८

गेपाल झा२३ पुष
महोत्तरी जिल्लाको गौशाला स्थित कुखुरा फार्ममा आगलागी हुदा लाखौ मोल बराबरको क्षति भएको छ । गौशाला न.पा. ४ रजखोर बस्ने रामबाबु महतोको खरको छानो भएको एकतले फुसको छानो रहेको कुखुरा फार्ममा अचानक बिजुलिको तार सर्ट भई आगलागी हुँदा जिन्सी समानहरु जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाइएको छ ।
शुक्रबार बिहान ११ बजे भएको आगलागीको खबर प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय गौशालबाट खटेको प्रहरी टोली र स्थानिय मानिसहरुको सहयोग तथा दमकलको सहायताले करिब १ घण्टाको प्रयासमा आगोलाई नियन्त्रण गरीएको छ ।
आगलागी बाट करिब २ लाख बराबरको जिन्सी सामानहरुको क्षति भएको प्रहरीले जनाएको छ घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर