Advertisement
ताजा खबर
१९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए वीरगञ्जका मेयर सिंहसहित ७ जनाले पाए सफाइ जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष महोत्तरीमा युवकको हत्या सेफ्टी ट्यांकीमा भेटियो शव, प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड संकलन दल खोल्दै र छोड्दै रास्वपा पुगेका दीपक साह बने उद्योग मन्त्री अस्पतालले भर्ना लिएन, बबिताले फुटपाथमै बच्चा जन्माइन् उद्योगमन्त्री यादवले दिइन् राजीनामा

प्रदेश २ मा कोरोना संक्रमितको संख्या ७ हजार नाघ्यो

प्रतिक्षा खबर
२०७७ भाद्र १, सोमबार २०:०४

१ भदौ, जनकपुरधाम । प्रदेश २ मा कोरोना संक्रमितको संख्या ७ हजार नाघको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा २११ जना कोरोना संक्रमित थपिएसँगै संक्रमितको संख्या ७ हजार १ सय ७६ पुगेका हो ।
पछिल्लो २४ घण्टामा सबैभन्दा बढी बारा जिल्लाका १ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पर्साका २७, रौतहटका १९, धनुषामा १७, सर्लाहीका १८, महोत्तरीका १४, सप्तरीका ६ र सिराहाका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा प्रदेशमा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । धनुषाको धनौजी गाउँपालिका ३ का ६५ वर्षीय बृद्ध र रौतहटको गौर नगरपालिका २ का ३२ वर्षीय कोरोन संक्रमित युवकको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
योसागै प्रदेशमा कोरोना संक्रमण पुष्टि भएर मृत्यु हुनेको संख्या ४७ पुगेको छ । कोरोना संक्रमणबाट सबैभन्दा बढी पर्सामा २१ जनाको मृत्यु भएको छ । यसैगरी धनुषामा ९, बारामा ६, सप्तरी र रौतहटमा ३/३ जना, सिराहा तथा महोत्तरीमा २/२ जना र सर्लाहीमा १ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।
सोमबारसम्म प्रदेशमा ३ हजार ७ सय ४२ जना कोरोना संक्रमित निको भएर डिस्जार्च भएका छन् । अनलाइन खबर

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर