Advertisement
ताजा खबर
रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर

☰

नेपाली कांग्रेसद्वारा साेनमा गाउँपालिकामा दशै,दिपावली, तथा छठको शुभकामना आदान प्रदान सम्पन्न

प्रतिक्षा खबर
२०७७ कार्तिक ८, शनिबार ०८:३१

नेपाल कांग्रेस साेनमा गाउँ पालिका द्वारा हिन्दुहरुको महान पर्व दशै,दिपावली, तथा छठको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । साेनमा गाउँपालिका वाडा नम्बर ६ मंगरथानामा कार्यक्रमकाे अायाेजना गरिएकाे थियाे ।
नेपालि कांग्रेसका नेता द्वारा आयोजित भएको कार्यक्रममा प्रमुख अतिथी नेपालि कांग्रेसका महाेतरी जिल्ला सभापति महेन्द्र राय यादव , बिशिस्ट अतिथि पूर्व सांसद सिताराम भण्डारी ,अतिथिहरु नेपाली कांग्रेसका नेता राम दयाल यादव,सराेज यादव,उतिम राय ,उदय कुमार यादव,संजिव कुमार यादव,साेनमा गाउँपालिकामा नेपाली कांग्रेसबाट निर्वाचित विभिन्न वाडका वडा अध्यक्षहरु ,लगायत पार्टीका नेता कार्यकर्ताको सहभागीता रहेको थियो ।
देशमा शक्ति निर्माणको लागि गाउँ स्तरबाट नेता कार्यकर्ता लाई संगठित गरि गरिब, उतपतडित, दलित, पिछडावर्ग, मुस्लिम, र महिलाको अधिकार, पहिचान र सम्मानको लागि संगठित भई अगाडी बढ्न नेपाली कांग्रेस हरेक समय अग्र स्थानमा रहेकाे सभापति यादवले तबाएका छन ।सबै जनतालाइ निस्वार्थरुपमा सहयाेग गर्न यादवले अाफनन कार्यकर्ताहरुलाइ समेत आग्रह गरिएको थियो । त्यस्तै शुभकामना अदान प्रदान कार्यक्रममा उपसथित रहेका सबै नेता कार्यकर्ताहरुले विजया दशमि ,छठ तथा दिपावलिकाे शुभकामना समेत दिएका छन ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर