Advertisement
ताजा खबर
१९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए वीरगञ्जका मेयर सिंहसहित ७ जनाले पाए सफाइ जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष महोत्तरीमा युवकको हत्या सेफ्टी ट्यांकीमा भेटियो शव, प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड संकलन दल खोल्दै र छोड्दै रास्वपा पुगेका दीपक साह बने उद्योग मन्त्री अस्पतालले भर्ना लिएन, बबिताले फुटपाथमै बच्चा जन्माइन् उद्योगमन्त्री यादवले दिइन् राजीनामा

प्रदेश २ मा आइतबार थपिए १४४ कोरोना संक्रमित

प्रतिक्षा खबर
२०७७ श्रावण ३२, आईतवार १९:२८

प्रतीक्षा खबर
जनकपुरधाम, साउन ३२ गते ।
पछिल्लो २४ घण्टामा प्रदेश २ मा १४४ कोरोना संक्रमित थपिएका छन् । सबभन्दा बढी पर्सामा ६६ जना छन् ।
धनुषामा ३२, रौतहटमा २१, सर्लाहीमा १२, बारामा ६ र महोत्तरीमा ७ जना संक्रमित फेला परेको प्रादेश २ समाजिक विकास मन्त्रालयले जनाएको छ । नयाँ संक्रमित भेटिएका १४४ जना मध्ये ४३ जना महिला छन् ।
योसंगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या ६ हजार ९ सय ६५ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ६९ पुरुष र ६ महिला गरी ७५ जना उपचारपछि निको भएर घर फर्केको समाजिक विकास मन्त्रालयका वरिष्ट चिकित्सक डा. कमलेश प्रसाद यादवले जानकारी दिए ।
उनका अनुसार पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु पुष्टि भएको छ । योसंगै यस प्रदेशमा कोरोना संक्रमित मृतकको संख्या ४५ पुगेको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर