Advertisement
ताजा खबर
मधेशका पूर्वाधार आयोजना अनुगमन गर्न प्रतिनिधिसभाको उपसमिति गठन १९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए वीरगञ्जका मेयर सिंहसहित ७ जनाले पाए सफाइ जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष महोत्तरीमा युवकको हत्या सेफ्टी ट्यांकीमा भेटियो शव, प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड संकलन दल खोल्दै र छोड्दै रास्वपा पुगेका दीपक साह बने उद्योग मन्त्री अस्पतालले भर्ना लिएन, बबिताले फुटपाथमै बच्चा जन्माइन्

प्रदेश २मा पछिल्लो २४ घण्टामा थप १५१ जना संक्रमित

प्रतिक्षा खबर
२०७७ श्रावण २९, बिहीबार २०:५४

प्रतीक्षा खबर
रामगाेपालपुर, साउन २९ गते
प्रदेश २ मा धनुषामा २८ सहित पछिल्लो २४ घण्टामा थप १५१ जना संक्रमित फेला परेका छन् । पर्सामा ३९, धनुषामा २८, महोत्तरीमा २३, रौतहटमा २१, बारामा २०, सप्तरीमा १२, सर्लाहीमा ५ र सिरहामा ३ जना संक्रमित फेला परेका स्वास्थ्य निर्देशनालयका बरिष्ट अधिकृत विजय झाले जानकारी दिए ।
यो संगै प्रदेश २ मा ६ हजार ४२८ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा यस प्रदेशमा कोरोनाबाट ८ जनाको मृत्यु भएको छ । निर्देशनालयका बरामा पछिल्लो २४ घण्टामा चारजनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । बराका ७८,३८,६५ र ५० वर्षका पुरुष छन् ।
यस्तै धनुषाका ७० वर्षीय पुरुष, ६५ वर्षीय एक महिला छन् भने यसै प्रदेशमा फेला परेका एकजनाको वेवारिशे शवमा समेत कोरोना संक्रमण फेला परेको निर्देशनालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर