Advertisement
ताजा खबर
धनुषा रेडक्रसमा तदर्थ समिति गठनप्रति असन्तुष्टि, निर्णय सच्याउन माग जलेश्वरस्थित होमियोप्याथी सेवाप्रति बिरामीको बढदै विश्वास , दैनिक २०–३० जनाले लिँदै उपचार सेवा विरोधपछि ‘मधेश प्रदेश आम सञ्चार विधेयक, २०८२’ तत्कालका लागि रोकियो ‎सर्लाहीमा १२ लाखभन्दा बढी मूल्यको अवैध मदिरा र पिकअपसहित दुई जना नियन्त्रणमा पत्रकारितामै खर्चिएको जीवन नेपालको जलस्रोत’ सार्वजनिक, जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउन उपेन्द्र यादवको आग्रह कक्रोच जनता पार्टीको ३६ दिने आन्दोलनपछि भारतीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा ई हमर घर मात्रे टा नै अछि, ई हमर जडि़, ई हमर बचपनाक स्मृति अछि आ हमर संस्कारक जीवित इतिहास अछि मधेश सरकारको सञ्चार नीतिप्रति साङ्गठनिक विरोध: एकपक्षीय निर्णय र संस्था समाप्त पार्ने खेल रोकियोस् सोनम वाङचुकले तोडे २६ दिने अनशन

बिरामीलाई उपचार नै नगरी फिर्ता पठाउने अस्पताललाई कारबाही गर्ने प्रशासनको चेतावनी

प्रतिक्षा खबर
२०७७ श्रावण २२, बिहीबार १६:४४

प्रतीक्षा खबर
पर्सा, साउन २२ गते
केही दिनदेखि वीरगञ्ज लगायत पर्साका निजी अस्पतालले बिरामीहरुलाई उपचार नै नगरी फिर्ता पठाउन थालेपछि जिल्ला प्रशासन कार्यालय पर्साले त्यस्ता निजी अस्पताललाई कारबाही गर्ने चेतावनी दिएको छ ।
प्रशासनले अब उपरान्त यस्तो गर्ने अस्पताललाई कारबाही गर्ने चेतावनी दिएको हो । जिल्ला संकट व्यवस्थापन समितिको बैठकले बिरामीको परीक्षण नगरि स्वास्थ्यसँग खेलवाड गर्ने अस्पताललाई कानून बमोजिम कारवाही गर्ने निर्णय गरेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।
जिल्लाका सबै अस्पतालमा छुट्टै आइसोलेसन वार्ड व्यवस्था गर्न प्रशासनले निर्देशन दिएको छ । अस्पतालमा भर्ना भएका बिरामीममा कोभिड–१९ भएको देखिएमा मात्र कोभिड अस्पतालमा रिफर गर्न समेत सूचनामार्फत जानकारी गराएको हो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर