Advertisement
ताजा खबर
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी

☰

महोत्तरीमा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु

प्रतिक्षा खबर
२०७९ बैशाख १०, शनिबार २३:००

गोपाल झा
महोत्तरी ,१० बैशाख
महोत्तरीका करेन्ट लागेर एकजना बालकको मृत्यु भएको छ ।
धनुषा घर रहेको र हाल महोत्तरीको भंगहा नगरपालिका-६ हातिसर्वामा मामा घर बस्दै आएका राम अशिष महतोको १० वर्षीय छोरा शिव महतोको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
शनिवार दिउँसो करिब २ बजे शिव मन्दिरको छेउमा रहेको पानी खाने कल चलाउने क्रममा बालकलाई करेन्ट लाग्दा घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिएका हुन् ।
उक्त पानी खाने कलमा मोटर जडान भएको हुँदा अचानक करेन्ट लागी मृत्यु भएको बालकको शवलाई पोष्ट मार्टमको लागी प्रादेशिक अस्पताल जलेश्वरमा पठाईएको, तथा यस सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर