Advertisement
ताजा खबर
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी थमन विक हत्या प्रकरणः पुर्व सांसद लक्षमी महतो कोईरी जलेश्वर कारागार चलान मनरा सिसवा नगरपालिका महोत्तरीको तेस्रो साक्षर पालिका घोषणा, ९६.२ प्रतिशत नागरिक साक्षर

प्रदेश २ मधेस भवन प्रवेश निषेध, निवासबाटै काम

प्रतिक्षा खबर
२०७७ श्रावण २२, बिहीबार १६:३८

प्रदेश २ मधेस भवन प्रवेश निषेध, निवासबाटै काम

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

प्रतीक्षा खबर
जनकपुरधाम, साउन २२ गते ।
प्रदेश २ का मन्त्री, सांसद र मुख्यमन्त्री कार्यालय सहित विभिन्न मन्त्रालयका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि मुख्यमन्त्री कार्यालयदेखि मन्त्रालयहरुमा प्रवेश निषेध गरिएको छ ।
आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादव, प्रदेशसभा सदस्य डा. रिना यादव, मुख्यमन्त्री कार्यालय र समाजिक विकास मन्त्रालयका कर्मचारीमा संक्रमण भेटिएपछि मधेस भवन सुनसान देखिन थालेको छ ।
कोरोना संक्रमण फैलिन सक्ने भन्दै मुख्यमन्त्री सहित केही मन्त्री निवासबाटै कार्यसंचालनमा जुटेको र केही मन्त्री आफ्नो गृह जिल्ला पुगेको बताइएको छ । मुख्यमन्त्री कार्यालयका एक कर्मचारीका अनुसार संक्रमित कर्मचारीहरु आइशोलेसनमा भर्ना भएका छन् भने केही कर्मचारी निवासबाटै काम गरिरहेका छन् । मन्त्रालयका अधिकांश शाखामा ताला झुण्डिएको छ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर