Advertisement
ताजा खबर
दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक

देवदहमा जसपाको संगठन विस्तार

प्रतिक्षा खबर
२०७७ श्रावण १५, बिहीबार १८:०६

भैरहवा, १५ साउन ।
जनता समाजवादी पार्टी नेपाल रुपन्देही क्षेत्र नम्बर १ ले संगठन विस्तार अभियानलाई तीव्रता दिएको छ । बुधबार ओमसतिया गाउँपालिका–४ नरैनापुरमा टोल समिति गठन गरेको पार्टीले बिहीबार देवदह नगरपालिका–१२ सुक्रौलीमा टोल समिति गठन गरेको जसपाका युवा नेता विद्या यादवले बताए ।
देवदह–१२ सुक्रौलीमा गोरख लोधको अध्यक्षतामा गठन गरिएको ५३ सदस्यीय टोल कमिटीको उपाध्यक्षमा नारद कुर्मी चौधरी, गिता पाण्डेय, शिवपुजन लोध, सचिवमा अमेरिका लोध, कोषाध्यक्षमा गोबिन्द यादव र सह–सचिवमा चिनक लोध रहेका छन् ।
टोल कमिटी गठन कार्यक्रममा बोल्दै जसपाका केन्द्रीय सदस्य देवेन्द्र पाण्डे ‘सागर’ले जनताको पीरमर्का बुझ्ने पार्टी जसपा रहेकोले दिनप्रतिदिन पार्टीप्रति जनताको आकर्षण बढ्दै गएको बताए ।
प्रकाशित

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर