• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

महोत्तरी युवा संजालले सुरु गर्यो बृक्षारोपन


DK यादव- महोत्तरी, देश भरी नै भ्रष्टाचारी उग्र रुप लिइरहेको बेलामा युवाहरुले बिकासको काममा अगाडी आउनु एक चुनौती जस्तो देखिन थालेको छ। केही दिन देखी महोत्तरीमा युवाहरुले विभिन्न काम गरेर युवा नै देशको कर्णाधारहो भने कुरा प्रष्ट पारेको छ। महोत्तरी जिल्लामा संन्चालित महोत्तरी युवा संजाल द्वारा जिल्लाको विभिन्न स्थानिय तहमा तालिम लगायत बृक्षारोपन कार्यक्रम सन्चालन गरेको छ। जिल्लाको गौशाला नगर पालिका, सोनमा गाउपालिका, मनरा सिस्वा नगरपालिका लगायतका स्थानिय तह हरुमा बृक्षारोपन गर्दै छन भने गौशाला नगर पालिकामा सेनिटरी प्याडको तालिम सम्पन गरेका छन।

शनिवार गौशाल नगरपालिकाको आयोजना तथा डिभिजन वन कार्यालय महोत्तरीको सहयोग र गौशाला नगरपालिकाको समन्वयमा आज वृक्षा रोपन कार्यक्रम सुरु भएका छन। बृक्षारोपन कार्यक्रमका प्रमुख अतिथि गौशाला नगरपालिका नगर प्रमुख शिवनाथ महतो र बिशेष अतिथि नगर उप प्रमुख आशा लामा लगाएत महोत्तरी युवा संजालका युवाहरुको उपस्थितिमा कार्यक्रम सुरु भएको छ। गौशाला नगरपालिका -४ स्थित सुर्ती बिकास चौकबाट सुरु भइ निगौल चौक सम्मको लगभग ३ कि मि बाटोको दुवै छेउमा अशोष ,निम ,फुल, अमला लगाएत अन्य तिन हजार बिरुवाहरु रोपिने लक्षयका साथ अगाडि बढेका छ्न।

महोत्तरी युवा संजाल द्वारा यस्ता कार्यक्रम महोत्तरी जिल्लाको विभिन्न ठाँउमा कामहरु गर्दै आएको र यसलाई निरन्तरता दिन गौशाला नगरपालिकाका नगर प्रमुख शिवनाथ महत्तोले प्रतिबद्धता जनाएका छन् ।त्यस्तै नगर उपमेयर आशा लामाले प्रोत्साहन दिदै भविष्यमा यस्ता कामहरु अझै गर्नु र हाम्रा सहयोग रहिरहने जनाएका छन्।

त्यस्तै सोनमा गाउपालिकामा संन्चालित सोना नाथ युवा क्लवको आयोजना तथा महोत्तरी युवा संजालको सहयोगमा केही दिन देखी गाउपालिकाको वाडा नं १, २ र ८ मा २० हजार बिरुवा बितरन गरिएको छ भने ३ हजार बृक्षारोपन गरेका छ्न। त्यसतै गौशाला नगरपालिकाको फुलकाहामा पनी महोत्तरी युवा संजालको अगुवाइमा बिरुवा बितरन गरिएको छ। गाउका किसानहरुलाइ आफ्नो खेतमा लगाउनको लागि बिरुवा बितरन गरिएको छ।

अगामी दिनमा महोत्तरी जिल्लामा रहेका पर्यटकिय स्थलहरु र सामुदायिक बिधालयहरुमा बृक्षारोपन हुनेछ त्यसै क्रममा सोनमा गाउपालिका वाडा नं ६ मा रहेका मंगलनाथ महादेव मन्दिरको प्राङनमा समेत बृक्षारोपन कार्यक्रम हुने कुरा संजालका अध्यक्ष चुडामनी यादवले जानकारी दिनुभएको छ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

सिरहा-३ का उम्मेदवार अशेश्वरलाई तीन दिनभित्र स्पष्टीकरण बुझाउन आयोगको निर्देशन

३ श्रावण २०७७, शनिबार
अन्तर्राष्ट्रिय

मतपेटिका संकलन गरिएको २४ घन्टामा प्रत्यक्ष तर्फको मतगणना सम्पन्न गर्ने निर्वाचन आयोगको दाबी

३ श्रावण २०७७, शनिबार
अन्तर्राष्ट्रिय

चुनावको दिन पत्रकारले सूचना विभागको कार्ड वा प्रेस पास देखाएर हिँडडुल गर्न सक्ने

३ श्रावण २०७७, शनिबार
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागी महोत्तरीमा मतदान केन्द्र निर्माण तीव्र, सीमा नाका सिल
अन्तर्राष्ट्रिय

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागी महोत्तरीमा मतदान केन्द्र निर्माण तीव्र, सीमा नाका सिल

३ श्रावण २०७७, शनिबार
Next Post

प्रदेश र स्थानीयको सहयोग प्राप्त भएन : अध्यक्ष साह

विश्वभर कोरोनाबाट मृत्यु हुने नेपालीको संख्या २०० पुग्यो


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh