Advertisement
ताजा खबर
दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक

धनुषा जिल्लाका ६७८१ किसानहरुकाे कृषि ऋणको ब्याज प्रदेश सरकारले तिरीदियाे

प्रतिक्षा खबर
२०७७ श्रावण ३, शनिबार २०:१५

प्रदेश नम्बर २ को सरकारले अाज शनिवार चाैथाे चरणमा धनुषा जिल्लाका ६ हजार ७ सय ८१ किसानलाई ४ महिनाको कृषि ऋणको ब्याज तिरिदिएको छ ।
अाज जनकपुरमा आयोजित एककार्यक्रममा प्रदेश नम्बर दुईका भूमि व्यवस्था, कषि तथा सहकारीमन्त्री शैलेन्द्र प्रसाद साहले जिल्लामा विभिन्न बैंक वित्तिय संस्था र सहकारी संस्थाबाट ५ लाखसम्म कृषि ऋण लिएका कृषकहरुको चार महिनाको ब्याज बराबरको रकमको चेक सम्बन्धित बैंकलाई हस्तान्तरण गरेका छन् ।
कोभिड–१९महामारीकाकारण लकडाउन हुँदा किसानहरु सबभन्दा बढी समस्यामा परेको भन्दै मन्त्री साहले चैत, वैशाख, जेठ र असार महिनाको कृषि ऋणको ब्याज तिर्ने मन्त्रालयको योजना अनुरुप उक्त चेक हस्तान्तरण गरेका हुन।
मन्त्री साहले भने आठ वटै जिल्ला भरी ८० हजारमध्ये कृषिक फार्म भरेकोहो जस मध्य पहिलो चरणमा प्रदेशभरिका ५० हजार कृषकको चार महिनाको ब्याज तिरिने बताएका हुन् ।
त्यस्तै कार्यक्रममा विष्ट आतिथ्य प्रदेश नम्बर दुईका आन्तरिकमामिला तथाकानुन राज्य मन्त्री सरोज प्रसाद कुशवाहाले आफ्नो धारणा राखेका थिए ।
कृषि विकास बैंक धनुषाका प्रबन्धकलाई मन्त्रीले नमुना चेक हस्तान्तरण गरेका थिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर