Advertisement
ताजा खबर
दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक

होम क्वारेन्टिनमै एक जनाकाे मृत्यु

प्रतिक्षा खबर
२०७७ असार ७, आईतवार १०:२४

प्रतीक्षा खबर
रामगाेपालपुर, असार ७ गते ।
नेपालमा कोरोनाबाट थप एकजनाको मृत्यु भएको छ । यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ । गुल्मीमा होम क्वारेन्टिनमै मृत्यु भएका ६९ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।
यसअघि २२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिइसकेको छ ।
गुल्मीका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले आज (आइतबार) बिहान दिएको जानकारीअनुसार ती व्यक्तिको मृत्यु होमक्वारेन्टिनमै रहेका बेला बिहीबार साँझ मृत्यु भएको थियो । ‘त्यसपछि स्वाब परीक्षणका लागि लुम्बिनी प्रादेशिक अस्पतालकाे प्रयोगशाला पठाइएकामा हिजो (शनिबार) दिउँसो रिपोर्ट कोरोना पोजिटिभ आयो,’ उनले भने ।
प्रमुख जिल्ला अधिकारी शर्माका अनुसार ती व्यक्ति प्यारालाइसिसको दीर्घरोगी थिए। भर्खरै भारतबाट उपचार गराएर घर फर्केका थिए ।
‘ठ्याक्कै दिन त अहिले याद भएन, तर होमक्वारेन्टिनमा बसेको त्यस्तै ८–१० दिनमा उनको मृत्यु भएको हो,’ उनले भने, ‘उतै संक्रमण भएको थियो कि? अहिले उनको सम्पर्कमा रहेका व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ गरिरहेका छौं ।’

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर