Advertisement
ताजा खबर
२ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण

☰

जनताहरुकाे बिचमा लाेकप्रिय बन्दै नेता यादव र महताे

प्रतिक्षा खबर
२०७९ कार्तिक २६, शनिबार २०:०४

महाेतरी निर्वाचन क्षेत्र ४ का मतदाताहरुको मन, मष्तिकमा जसपा नेपालका उम्मेदवार डा सुरेन्द्र कुमार यादव र सराेज सिंह कुश्वाहा छाएका छन् । जसपा नेपालका उम्मेदवार डा सुरेन्द्र कुमार यादव ,सराेज सिंह कुश्वाहा नेकपा एमालेकाे उमेदवार सराेज कु यादव संगै सत्ता गठबन्धनबाट नेपाली काग्रेसका महेन्द्र कु राय ,लाेसपा नेपालबाट काैशल कुमार यादव र नेकपा माअाेवादीकाे उमेदवार लालेन्द्र मण्डल प्रतिस्पर्धी हुन् ।
पार्टी देखि सरकारमा आफनो बलियो उपस्थिती जनाएका पार्टीका उमेदवार नेताहरुसंग चुनावी प्रतिस्पर्धामा डा सुरेन्द्र कुमार यादव,सराेज सिंह कुश्वाहा र सराेज यादव मतदाताहरुविच लोकप्रिय बन्दै गएका छन् । मतदाताको घर घरमा पुगेका यादव र महतोले जनताहरुबाट हौसला र आर्शिवाद पाएका छन् ।
मतदाताहरुको घर घरमा पुगेर आफनो चुनावी एजेण्डा, प्रतिवद्र्धता, आफना अनुभव, भावना व्यक्त गर्दा मतदाताहरुको अपार हौसला र आर्शिवाद प्राप्त भई रहेको उम्मेदवार सराेज सिंह कुश्वाहाले बताएका छन ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर