Advertisement
ताजा खबर
तीन वर्षमा एक हजार ३१८ सुरक्षाकर्मीले गुमाए ज्यान महाेत्तरी क्षेत्र नं ४ का जनताहरु पूर्व सांसद काैशल कुमार यादवकाे न्यायकाे पर्खाइमा बाँध भत्किएपछि जलेश्वर जलमग्न सर्पले टाेकेपछी अस्पताल पुगे, उचित उपचार नपाउँदा ज्यान गुमाए मधेशका पूर्वाधार आयोजना अनुगमन गर्न प्रतिनिधिसभाको उपसमिति गठन १९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए वीरगञ्जका मेयर सिंहसहित ७ जनाले पाए सफाइ जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष

☰

प्रदेश २मा ८२ जना काेराेना संक्रमण पुष्टि

प्रतिक्षा खबर
२०७७ जेष्ठ १९, सोमबार १६:३२

प्रतीक्षा खबर
रामगाेपालपुर, जेठ १९ गते ।
प्रदेश २ मा ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार राष्ट्रिय प्रयोगशाला टेकु काठमाडौं र वीपी कोइराला विज्ञान प्रतिष्ठान धरानबाट आएको पीसीआर रिपोर्ट अनुसार सर्लाहीका ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै रौतहटका १८, सप्तरीका १२, धनुषाका ७, सिरहाका ५ र महोत्तरकिा २ जनामा सोमबार कोरोना पुष्टि भएको प्रदेश २ का स्वास्थ्य निर्देशनालयका बरिष्ठ अधिकृत विजय झाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर