Advertisement
ताजा खबर
दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक

प्रदेश २ का सांसदहरुको कोरोना परीक्षण सुरु

प्रतिक्षा खबर
२०७७ जेष्ठ १६, शुक्रबार १३:१०

प्रतीक्षा खबर
रामगाेपालपुर, जेठ १६ गते ।
प्रदेश २ का सांसदहरुको कोरोना परीक्षण सुरु भएको छ । अगामी जेठ २१ गते आह्वान गरिएको प्रदेशसभाको चौथो अधिवेशनमा भाग लिन प्रदेशसभा सांसद, कर्मचारी र सुरक्षाकर्मीको कोरोना परक्षिण थालिएको हो ।
बिहीवारदेखि सुरु भएको परीक्षणमा हालसम्म उपसभामुख उपमा देव सहित ५० जनाको स्वाब संकलन भइसकेको छ। प्रदेशसभाका निमित्त सचिव रंजित यादवका अनुसार शनिवारसम्म उनीहरुको स्वाब संकलन गरिनेछ । प्रदेशका १ सय ७ सांसद, प्रदेशसभा सचिवालयमा खटिएका ७२ प्रहरी र ६० कर्मचारीको कोरोना परीक्षण हुने उनले बताए ।
प्रदेश प्रमुख तिलक परियारले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम जेठ २१ गते बुधबार दिनको १ बजे प्रदेश सभाको चौथो अधिवेशन आह्वान गरेपछि सांसद र कर्मचारीको स्वाब संकलन सुरु गरिएको निमित्त सचिव यादवले बताए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर