Advertisement
ताजा खबर
मधेशका पूर्वाधार आयोजना अनुगमन गर्न प्रतिनिधिसभाको उपसमिति गठन १९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए वीरगञ्जका मेयर सिंहसहित ७ जनाले पाए सफाइ जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष महोत्तरीमा युवकको हत्या सेफ्टी ट्यांकीमा भेटियो शव, प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड संकलन दल खोल्दै र छोड्दै रास्वपा पुगेका दीपक साह बने उद्योग मन्त्री अस्पतालले भर्ना लिएन, बबिताले फुटपाथमै बच्चा जन्माइन्

नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ७९ पुगयाे

प्रतिक्षा खबर
२०७७ जेष्ठ ६, मंगलवार १२:१०

कपिलवस्तु, जेठ ६ गते
कपिलवस्तुमा मंगलबार ४ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन् ।
मायादेवी गाउँपालिकाका उनीहरू भारतबाट आएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए ।
उनका अनुसार भारतबाट आएपछि उनीहरूलाई गाउँपलिकाको छत्रपाली क्वारेन्टिनमा राखिएको थियो । संक्रमित चारै जना पुरुष रहेका छन् ।
उनीहरूलाई बुटवल वा दाङको अस्पतालमा लैजाने तयारी गरिएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ७९ पुगेको छ । सोमबार मात्र एकैदिन ८० जनामा संक्रमण देखिएको थियो ।
नेपालमा अहिलेसम्म कोरोनाबाट दुई जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर