Advertisement
ताजा खबर
बर्दिबासको बुद्धचोकमा बाइक दुर्घटना, चालक सम्पर्कविहीन सोनमामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न मिर्चैयामा अग्रगामी मोर्चाको बैठक सम्पन्न, प्रथम चरणका आन्दोलनका कार्यक्रमबारे छलफल सोनमा गाउँपालिकाद्वारा शिक्षक र विद्यालय कर्मचारीलाई सामग्री वितरणसहित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न  धार्मिक सद्भाव भड्काउने प्रयास गरेको आरोपमा गौशालाबाट युवक पक्राउ टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित

☰

‍औरही नगरपालिकामा कोदालाे प्रहार गरी भाउजुको गरे हत्या

प्रतिक्षा खबर
२०८१ असार १२, बुधबार २०:३१

महोत्तरीकाे औरही नगरपालिकामा कोदालाे प्रहार गरी देवरले भाउजुको हत्या गरेको छ।दुवैजनाकाे घर बनाउने कुरामा विवाद हुँदा मृतककाे देवरले भाउजुलाई कोदालो प्रहार गरेका थिए । कोदालो प्रहारबाट गम्भिर घाइते भएकी भाउजुको मृत्यु भएको प्रहरीले जनाएको छ।
औरही नगरपालिका वडा नं ४ कबिलासाकि अन्दाजी ४५ वर्षीय रामरतन यादवले ५० वर्षिया भाउजु रितादेवी यादवको टाउकोमा कोदालोले हिर्काउँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले बताएका छन । गम्भीर घाइते भएकी रितादेवी यादवलाई उपचारको लागि रामगोपालपुर नगरपालिका– ९ स्थित जानकी एकेडेमिक अस्पताल लगिएको थियो। तर अस्पाल पुगेपछि चिकित्सकले मृत्यु घोषणा गरे थिए । शव पोष्टमार्टमको लागि जलेश्वर ल्याउने तयारी भइरहेको प्रहरी प्रवक्ता डिएसपी जयसवारले बताए।
कोदालो प्रहार गर्ने देवरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मृतक यादव दुई छोरासंगै बस्दै आएकी थिइन्।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर