Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

नदी उत्खननले नेकपा पार्टी भित्र विवाद

प्रतिक्षा खबर
२०७७ बैशाख ३०, मंगलवार १८:०४

नेताको आ आफनै स्वार्थले पार्टी भित्र खैलाबैला । गौशाला नगरपालिकाकाे कार्यपालिका बैठकबाट पारित निर्णय एक दिन पनि टिक्न सकेन । बाके र मरहामा क्रसर उद्योगले गरेको अबैध उत्खननमा नेकपाका नेताबिच लेनदेनमा सहमति नहुदा विवाद उत्कर्षमा पुगेको छ । नेकपाकै नेताका कारण गौशाला नगरपालिका पंगु बनेको छ । नदी अनुगमन गर्न आएका शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले अबैध उत्खन्न तत्काल बन्द गर्न दिए निर्देशन दिएका छन ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर