Advertisement
ताजा खबर
स्वास्थ्य, शिक्षा र समाजिक बिकाशलाई प्राथमिकतामा राख्न सभामुख यादवको सुझाव, एकडारा गाउँपालिकाद्वारा ३७ करोडभन्दा बढीको अनुमानित बजेट सार्वजनिक एकडारा गाउँपालिकाको १६औँ गाउँसभा सुरु, नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत हुँदै रामगाेपालपुर नगरपालिकाको ४९करोड ५३ लाख भन्दा बडीको बजेट सार्वजनक सुपर ओभरको रोमाञ्चक भिडन्तमा गौशालामाथि सोनमा गाउँपालिकाको शानदार जित महोत्तरी जिल्ला पालिका स्तरीय क्रिकेट: उद्घाटन खेलमा साेनमा गाउँपालिका  पराजित मिथिलाक संस्कृति, सभ्यता आ आत्मीयताक जीवित दस्तावेज , बिबाहक बरियाती साेनमा गाउँपालिकाले टस जितेर पहिले ब्याटिङ गर्दै सोनमा गाउँपालिकाका अध्यक्ष विशेश्वर प्रसाद यादवद्वारा क्रिकेट टोलीलाई जितको शुभकामनासहित भव्य बिदाइ इजरायल र हिजबुल्लाहबीच युद्धविराम सहमति सानाे आकारको बजेट ल्याउँदै मधेश सरकार

साेनमा गाउँपालिका वाडा नं १ मा राहत बितरन हुदै

प्रतिक्षा खबर
२०७७ बैशाख २०, शनिबार १४:१८
फोटो:- DK यादव

DK यादव – सोनमा,

महाेतरीकाे साेनमा गाउँपालिका वाडा नम्बर १ मा रहेका लगभग ३५० बिपन्न परिवारहरु लाई लक्षित गरि राहत वितरण गरेकाे छ। लकडाउनका कारण दैनिक ज्यालादारी गरी जिविकोपार्जन गरिरहेका गरिब परिवारहरुलाई दैनिक छाक टार्न समस्या परेका कारण उनिहरुलाई गाउँपालिकाकाे सहयाेगमा वाडा नम्बर १ द्वारा राहत बितरन गरिएको छ।

वडाका सर्बदलिय समितीकाे पहलमा ३५० वटा गरिब बिपन्न परिवारलाई गाउँँपालिकाले राहत वितरण गरेको र केही परिवार छुटेपछी उहाँलाइ समेत राहत वितरण गर्ने अशोक कुमार यादवले जनाको छ।

गाउँपालिकाले बितरन गरेको राहतमा एक परिवारमा चार जना भन्दा बढी भएमा २० किलो चामल र कम भएमा १०किलाे चामल, त्यस्तै २ किलो दाल, २ किलो नुन, २ लिटर तेल, ४ थान सावुन, स्वाबिन ५०० ग्राम, अालु ५ के जी, चिनी १किलाे, टाेकला चिया १००ग्राम, रमपम चाउचाउ र बिस्कुट १/१ थान बितरन गरिएको छ।
लकडाउनको कारन भोकै मर्नु पर्ने अबस्था आएको थियो, गाउपालिका द्वारा राहत बितरन हुदा हर्शित भएको छु, राहत लिन आएकाहरुले भनेको छ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर