Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

सीके राउत, खगेन्द्र सुनार र निशा अधिकारीलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

प्रतिक्षा खबर
२०८२ माघ १५, बिहीबार ०८:२५
नेपाली
काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बनेका सीके राउतदेखि निशा अधिकारीसम्मलाई स्पष्टीकरण सोधको छ । 

बुधबार आयोगले उनीहरूलाई स्पष्टीकरण सोधको हो । सप्तरी जिल्ला निर्वाचन क्षेत्र नं. २ मा उम्मेदवार रहेका राउतलाई सार्वजनिक स्थान (चौबाटोमा) आफ्नो निर्वाचन चिह्न र झण्डाको तोरण बनाई प्रदर्शन गरेको भन्ने उजुरी प्राप्त भएको भन्दै तीन दिनभित्र स्पष्टीकरण पेस गर्न भनिएको छ ।

ck

त्यस्तै आयोगले गतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट काठमाडौँ प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. ५ मा उम्मेदवार रहेकी निशा अधिकारीलाई पनि तीन दिनभित्र स्पष्टीकरण पेस गर्न भनिएको छ ।

अष्ट्रेलियामा रहेका नेपालीलाई स्वयंसेवक आवेदन फाराम पठाई क्यूआर कोडबाट आफ्नो अभियानलाई सहयोग गर्न सक्ने भन्दै आयोगमा उजुरी परेको थियो ।

nisha

आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट बाँके क्षेत्र नम्बर ३ मा उम्मेदवारी दिएका खगेन्द्र सुनारलाई पनि तीन दिने स्पष्टीकरण सोधेको छ ।

राष्ट्रिय जनावर गाईलाई लिएर साम्प्रदायिक विद्वेष फैलाउने गरी सूचना प्रवाह गरेको भन्ने जानकारी प्राप्त हुन आएकाले उक्त आचारसंहिताको उल्लङ्घन हुने कार्य तपाईँबाट भएको हो वा होइन ? भन्दै आयाेगले सुनारलाई स्पष्टीकरण सोधेको हो ।

khagendra

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर