Advertisement
ताजा खबर
जलेश्वरस्थित होमियोप्याथी सेवाप्रति बिरामीको बढदै विश्वास , दैनिक २०–३० जनाले लिँदै उपचार सेवा विरोधपछि ‘मधेश प्रदेश आम सञ्चार विधेयक, २०८२’ तत्कालका लागि रोकियो ‎सर्लाहीमा १२ लाखभन्दा बढी मूल्यको अवैध मदिरा र पिकअपसहित दुई जना नियन्त्रणमा पत्रकारितामै खर्चिएको जीवन नेपालको जलस्रोत’ सार्वजनिक, जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउन उपेन्द्र यादवको आग्रह कक्रोच जनता पार्टीको ३६ दिने आन्दोलनपछि भारतीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा ई हमर घर मात्रे टा नै अछि, ई हमर जडि़, ई हमर बचपनाक स्मृति अछि आ हमर संस्कारक जीवित इतिहास अछि मधेश सरकारको सञ्चार नीतिप्रति साङ्गठनिक विरोध: एकपक्षीय निर्णय र संस्था समाप्त पार्ने खेल रोकियोस् सोनम वाङचुकले तोडे २६ दिने अनशन सर्लाहीको नारायणपुर नाकाबाट भारततर्फ लैजान लागिएको मदिरा बरामद

मधेशका चार प्रदेश सांसद राजिनामा दिएर एमाले उम्मेदवार बन्दै

प्रतिक्षा खबर
२०८२ माघ ५, सोमबार २२:२०
जनकपुरधाम,माघ ४ गते ।

नेकपा एमालेबाट मधेश प्रदेश सभाका चार जना प्रदेश सांसद प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बन्ने भएका छन् । यीमध्ये दुई जना मधेश प्रदेशका पूर्वमुख्यमन्त्री तथा एक जना पूर्वसभामुख रहेका छन् ।

सप्तरी क्षेत्र नम्बर २ बाट जनमत पार्टीका प्रदेश सांसदसमेत रहेका पूर्वमुख्यमन्त्री सतिशकुमार सिंहलाई नेकपा एमालेले प्रतिनिधि सभा उम्मेदवार बनाउने निर्णय गरेको छ ।

त्यस्तै, धनुषा क्षेत्र नम्बर १ बाट मधेश प्रदेशका निवर्तमान सभामुख रामचन्द्र मण्डल र महोत्तरी क्षेत्र नम्बर ४ बाट निवर्तमान मुख्यमन्त्री तथा नेकपा एमाले संसदीय दलका नेता सरोज यादवलाई पनि पार्टीले उम्मेदवार बनाउने निर्णय गरेको छ ।

यसैगरी, पर्सा क्षेत्र नम्बर ३ बाट एमालेका प्रदेश सांसद प्रमोद जयसवाललाई प्रतिनिधि सभा उम्मेदवारका रूपमा अघि सारिएको छ ।

उम्मेदवारीका लागि सिफारिस भएका चारै जना प्रत्यक्ष निर्वाचित प्रदेश सांसद हुन् । प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दर्ता गर्ने तयारीसँगै उनीहरूले प्रदेश सांसद पदबाट राजीनामा दिने तयारी गरेका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर