Advertisement
ताजा खबर
महोत्तरी जिल्ला पालिका स्तरीय क्रिकेट: उद्घाटन खेलमा साेनमा गाउँपालिका  पराजित मिथिलाक संस्कृति, सभ्यता आ आत्मीयताक जीवित दस्तावेज , बिबाहक बरियाती साेनमा गाउँपालिकाले टस जितेर पहिले ब्याटिङ गर्दै सोनमा गाउँपालिकाका अध्यक्ष विशेश्वर प्रसाद यादवद्वारा क्रिकेट टोलीलाई जितको शुभकामनासहित भव्य बिदाइ इजरायल र हिजबुल्लाहबीच युद्धविराम सहमति सानाे आकारको बजेट ल्याउँदै मधेश सरकार नेपालले भारतको भूमि मिचेको छैन : उपेन्द्र यादव रामगोपालपुर नगरपालिका-२ का अध्यक्ष मुकेश यादवको हत्या अभियुक्त सञ्जीव झा जनलोकपाल आयोगको सदस्यमा नियुक्त स्थानीय निर्वाचन ‘गैर दलीय’ बनाउन सुझाव परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान

जनकपुर–भिट्ठामोड सडक अवरुद्ध

प्रतिक्षा खबर
२०८२ भाद्र २४, मंगलवार १०:१२

जलेश्वर । जेनजी पुस्ताले गरेको आन्दोलनका क्रममा मंगलबार जनकपुर–भिट्ठामोड सडक अवरुद्ध भएको छ ।

आन्दोलनकारीले महोत्तरीको पर्साचोक, पिपरा गाउँपालिकाको चाँदनी चोक लगायतका क्षेत्रमा यातायात अवरुद्ध गराएका हुन् ।

बिहानैदेखि प्रदर्शनकारीले सडकमा टायर बालेर नाराबाजी गरिरहेका छन् । कतिपय सडक खण्डमा रुखका हाँगा, बाँस तेर्स्याएर यातायात अवरुद्ध गरिएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर