Advertisement
ताजा खबर
रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर

☰

दुई दिनमा दुई जनाको शव भेटियो

प्रतिक्षा खबर
२०७७ मंसिर १२, शुक्रबार १९:३०

१२ मंसिर, कैलाली । कञ्चनपुरमा दुई दिनको अवधिमा दुई जनाको शव फेला परेको छ ।
शुक्रबार बिहान भीमदत्त नगरपालिका – ४ स्थित महेन्द्रनगर बजारमा बेदकोट नगरपालिका ४ का २४ वर्षीय कमल दमाई मृत फेला परेका छन् ।
टेलिफोनको जस्तो देखिने तारको पासोले घाँटी बेरेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
असोज ८ गते मजदुरीका लागि भन्दै घरबाट निस्किएका उनको शव शुक्रबार फेला परेको हो ।
‘मजदुरी गर्न भन्दै स्याङ्जा गएका थिए’ मृतकका बुवालाई उदृढ गर्दै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले भने, ‘कामबाट घर फर्किन नपाउँदै उनको मृत्यु भएको खबर पुग्यो ।’
घटनाको अनुसन्धानका लागि धनगढीबाट तालिम प्राप्त कुकुर समेत त्यहाँ लगिएको छ ।
यस्तै बिहीबार कञ्चनपुरको भमिदत्त नगरपालिका–१० सुकासालमा एक पुरुषको शव फेला परेको थियो ।
भीमदत्त नगरपालिका– ६ ऐठपुरका ३८ वर्षीय राजेन्द्र चन्दको शव फेला परेको हो ।
बिहीबार र शुक्रबार दुवै दिन फेला परेका शवबारे प्रहरीले छानबिन गरिरहेको बताए पनि घटना कसरी भएको भन्नेबारे यकिन तथ्य सार्वजनिक गर्न सकेको छैन ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर