Advertisement
ताजा खबर
स्वास्थ्य, शिक्षा र समाजिक बिकाशलाई प्राथमिकतामा राख्न सभामुख यादवको सुझाव, एकडारा गाउँपालिकाद्वारा ३७ करोडभन्दा बढीको अनुमानित बजेट सार्वजनिक एकडारा गाउँपालिकाको १६औँ गाउँसभा सुरु, नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत हुँदै रामगाेपालपुर नगरपालिकाको ४९करोड ५३ लाख भन्दा बडीको बजेट सार्वजनक सुपर ओभरको रोमाञ्चक भिडन्तमा गौशालामाथि सोनमा गाउँपालिकाको शानदार जित महोत्तरी जिल्ला पालिका स्तरीय क्रिकेट: उद्घाटन खेलमा साेनमा गाउँपालिका  पराजित मिथिलाक संस्कृति, सभ्यता आ आत्मीयताक जीवित दस्तावेज , बिबाहक बरियाती साेनमा गाउँपालिकाले टस जितेर पहिले ब्याटिङ गर्दै सोनमा गाउँपालिकाका अध्यक्ष विशेश्वर प्रसाद यादवद्वारा क्रिकेट टोलीलाई जितको शुभकामनासहित भव्य बिदाइ इजरायल र हिजबुल्लाहबीच युद्धविराम सहमति सानाे आकारको बजेट ल्याउँदै मधेश सरकार

सम्सि गाउँपालिकामा विपन्न परिवारहरुले पाए राह

प्रतिक्षा खबर
२०७६ चैत्र २५, मंगलवार २२:१४

नागेन्द्र कुमार यादव

प्रतीक खबर

विश्व भरी फैलिएका महामारीको रुपमा कोरोना भाईरसलाई मध्यनजर गर्दै आज लकडाउनको १५ औं दिन सम्सी गाउँपालिका वाडा नम्बर ६ मा लकडाउनबाट प्रभावित १००० घर परिवारलाइ राहत राहत वितरण गरेको छ।

वडा नम्बर ६ द्वारा प्रत्येक घर परिवारलाइ खाधान्न वितरन सँगै हरेक वडामा रहेका हरेक नागरिकलाई मास्क र६पिस साबुन वितरण गरेकाे वाडा अध्यक्षले बताएका छन । लकडाउनको अवधिमा वडा नम्बर ६मा रहेका प्राय सबै घरपरिवार प्रभावित बनेका र यहाँ सबै मजदुर,गरिब तथा अति विपन्न एकल महिला,अपाङ्गहरुरहेकाले उनिहरुलाई खाद्यान्न वितरण गरिएको छ।

भीडभाड नगरी सामाजिक दुरी कायम गर्दै उक्त सामाग्रीहरु सबैकाे घर घरमा बाँडिएको थियो। वडा नम्बर ६ मा रहेका घरपरिवारलाई राहत स्वरुप चामल६, किलो दाल ३ पाउ ,प्याज ५००ग्राम,अालु १किलाे,नुन १किलाे,र सेन्टिलाइजरहरु वितरण गरिएको वडा नं ६ का वडा अध्यक्ष शेख उमैद ले बताएका छन।

राहत बितरन कार्यक्रममा सम्सी गाउपालिकाका उप मेयर नगिना देवीले राहत बितरन गरि उदघाटन गरेका थिए।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर