Advertisement
ताजा खबर
दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक

कोरोना महामारी नियन्त्रणका लागि गठित विज्ञसमूहले बुझायो प्रतिवेदन

प्रतिक्षा खबर
२०७६ चैत्र २३, आईतवार १७:१३

नागेन्द्र कुमार यादव

जनकपुरधाम, चैत २३ । कोरोना महामारी नियन्त्रणका लागी सुझाव दिन प्रदेश सरकारद्वारा गठित विज्ञ समूहले आफनो प्रतिवेदन सरकारलाई बुझाएको छ ।
विज्ञ समूहका प्रतिनिधिहरुले सरकारलाई बुझाएको प्रतिवेदनमा चिकित्सकीय सामग्रीको प्रयोग देखी लिएर सामग्रीहरुको उपलब्धता, कोरोना संक्रमितहरुको उपचारमा संलग्न हुने चिकित्सहरुको सुरक्षा देखी प्रोत्साहन भत्ता, विशेष अस्पतालको निर्माण सहितको विषय वस्तुहरु समेटिएको छ ।
विज्ञ समूहले उपचारमा आवश्यक थप सामग्रीहरु, समान्य विरामीको जाँचमा अपनाइने उपायहरु समेत समेटर प्रतिवेदन बुझाएको छ ।

विज्ञ समूहको प्रतिवेदन बुझदै मुख्यमन्त्री राउतले प्रतिवेदनमा उल्लेख सुझावहरु सत प्रतिशत कार्यान्वय गरिने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।
विज्ञ समूहले बुझाएको प्रतिवेदनमा पिपिई, मास्क र पंजा लगाउने बारे स्पष्ट व्यवस्था गरिएको छ। उहाँहरुले सर्वसाधारणलाई कपडाको मास्क, समान्य विरामीको जाँचमा सहभागी हुनेलाई पंजा र सर्जिकल मास्क तथा कोरोनाको स्पेशल उपचारमा संलग्न हुनेहरुलाई मात्र एन १५ मास्क तथा पिपिई प्रयोग गर्न सुझाव दिनु भएको छ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर