Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

साेनमा गाउँपालिकाले गरे आर्थिक सहयाेग

प्रतिक्षा खबर
२०८१ चैत्र १८, सोमबार २०:४८

साेनमा गाउँपालिकाले एक जनलाइ आर्थिक सहयाेग गरेकाे छ । गाउँपालिकाकै वडा नम्बर ४ खेश्राहामा बस्ने राम बाबू राय यादवलाई रु २५,०००/पचिस हजारकाे चेक दिएकाे गाउँपालिका अध्यक्ष विशेश्वर प्रसाद यादवले जनाएकाे छ । राम बाबू यादवकाे घर जलिसकेकाेले पुनः घर बनाउन आर्थिक सहयाेग गरिएकाे अध्यक्ष यादवले बताउनु भयाे ।

यस भन्दा पहिलापनी विभिन्न किसिमका राेगिहरुलाइ उपचार सहयाेग स्वरुप र एम बि बि एस स्कलर सिपमा नाम निकाल सफल भएका विद्यार्थीहरुलाइ समेत आर्थिक सहयाेग गरि हाैसला बढाउने कार्य गरेका थिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर