• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

इस्लाम धर्म अपनाउन अस्वीकार गर्दा पाकिस्तानमा एक हिन्दूको हत्या


इस्लाम धर्म अपनाउन अस्वीकार गर्दा पाकिस्तानमा एक हिन्दूको हत्या

पेशावर —पाकिस्तानको पेशावरमा एक जना हिन्दू नागरिक नदीम अमीनको गोली हानी हत्या गरिएको छ । नदीमलाई इस्लाम धर्म अपनाउन अस्वीकार गरेका कारण गोली हानेर हत्या गरिएको हो ।

पेशावरको पोस्टल कोलोनीमा हत्या भएको बीबीसी उर्दुले जनाएको छ । शनिबार आफ्नो काम सकेर घर फर्किरहेका नदीममाथि गोली प्रहार भएको हो । ५६ वर्षीय नदीम पेशाले एक सरकारी संस्थानका कर्मचारी हुन् । गोली प्रहारपछि भागेका आक्रमणकारीलाई प्रहरीले पक्राउ गरेको छ ।

नदीमका भाई सागर अमीनले आफ्नो निवेदनमा कोलोनीमा रहेका बेला आफ्ना दाईमाथि मुश्ताकले गोली प्रहार गरेको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘गोली लागेपछि घाइते भएका दाईलाई अस्पताल लैजाने तयारी गर्दैगर्दा मृत्यु भयो ।’

निवेदनअनुसार आरोपीहरुले दुई/तीन महिनादेखि नदीमलाई इस्लाम धर्म अपनाउन धम्की दिइरहेका थिए । तर पटक–पटकको धम्कीपछि पनि इस्लाम अपनाउन अस्वीकार गरेपछि उनको गोली हानी हत्या गरिएको उनका भाई सागरले बीबीसीसँग भनेका छन् ।

भाना मारी प्रहरी चौकीका एसएचओ अजमल हयातले बीबीसी उर्दुसँग कुरा गर्दै हत्यापछि अभियुक्तहरु फरार भएका थिए । तर डीएसपी सिटी यख तुत सर्किलको नेतृत्वमा खटिएको एक विशेष टिमले मुश्ताकलाई चारसड्डा क्षेत्रबाट पक्राउ गरिएको छ ।

प्रहरीका अनुसार प्रारम्भिक बयानमा मुश्ताकले नदीमको अमीनको हत्या आफूले गरेको स्वीकार गरेका छन् ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

काठमाडौं-३ को मतगणना सुरु

१७ चैत्र २०८१, सोमबार
अन्तर्राष्ट्रिय

भक्तपुर २ मा ११ बजेबाट मतगणना

१७ चैत्र २०८१, सोमबार
अन्तर्राष्ट्रिय

काठमाडौं–१ को मतगणना १० बजेबाट सुरु हुने

१७ चैत्र २०८१, सोमबार
अन्तर्राष्ट्रिय

सिरहामा मतपेटिका संकलन सुरु, आजै रातिबाट मतगणना तयारी

१७ चैत्र २०८१, सोमबार
Next Post

समाजवादी मोर्चाको निष्कर्ष

३० लाखको लागतमा यादव र कुश्वाहाले गरे एक योजनाको शिलान्यास

३० लाखको लागतमा यादव र कुश्वाहाले गरे एक योजनाको शिलान्यास


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh