• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

मधेसी आयोगबाट बिदा भए अध्यक्ष डा.दत्त


मधेसी आयोगबाट बिदा भए अध्यक्ष डा.दत्त

काठमाडौँ । मधेसी आयोगका अध्यक्ष डा. विजयकुमार दत्त आज आफ्नो ६ वर्षको कार्यकाल समाप्त गरी पदबाट अवकाश लिई बिदा भएका छन् ।

नेपालको संविधान २०७२ जारी भएपछि मधेसी आयोगका प्रथम अध्यक्ष रूपमा डा. दत्तले २०७५ साल चैत्र ७ गते संवैधानिक परिषद्को सिफारिसमा संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भई तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष शपथ लिएका थिए ।

आफ्नो नेतृत्वमा आयोगले शून्य बेरुजु कायम गरी पुरस्कृत भएको, जनक दर्शन, आयोगको ६ वर्षको अवसर र चुनौती, मधेसी समुदायको राज्यमा पहुँच जस्ता दर्जनौँ प्रकाशन, संवैधानिक तवरबाट मधेसी को हुन् भन्ने पहिचान गरी मधेसी समुदायको थर सूचीकरण, नश्लीय दुर्व्यवहारका घटनाहरू माथि यथाशीघ्र कारबाही जस्ता महत्त्वपूर्ण कामहरू भएको अध्यक्ष डा.दत्तले जानकारी दिएका छन् |

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

विमलेन्द्र र जुलीलाई हराउँदै धनुषा ३ मा मनिष झा विजय
अन्तर्राष्ट्रिय

विमलेन्द्र र जुलीलाई हराउँदै धनुषा ३ मा मनिष झा विजय

५ चैत्र २०८१, बुधबार
महोत्तरी १ मा गिरिराज पराजित, रास्वपाका प्रमोद विजयी
अन्तर्राष्ट्रिय

महोत्तरी १ मा गिरिराज पराजित, रास्वपाका प्रमोद विजयी

५ चैत्र २०८१, बुधबार
अन्तर्राष्ट्रिय

काठमाडौं-३ को मतगणना सुरु

५ चैत्र २०८१, बुधबार
अन्तर्राष्ट्रिय

भक्तपुर २ मा ११ बजेबाट मतगणना

५ चैत्र २०८१, बुधबार
Next Post

नेपाल–भारत बीचको सम्वन्ध जटिल मोडमा

मधेसमा जनमत नेतृत्वको सरकारलाई  स्थानीय तहको उपचुनावपछि हटाउन चाहन्छ कांग्रेस

असफलताको पथमा मधेश सरकार, चौतर्फी ‘नाकामयाब’


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh