• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

भारतले न्युजिल्यान्डलाई हराएसँगै च्याम्पियन्स ट्रफीको सेमिफाइनल समिकरण पूरा


 

आइसिसी च्याम्पियन्स ट्रफीको समूह चरणको अन्तिम खेलमा भारतले न्युजिल्यान्डलाई ४४ रनले पराजित गरेसँगै सेमिफाइनल समिकरण पूरा भएको छ।

दुबईमा भएको समूह ‘ए’ को अन्तिम खेलमा भारतले जित निकालेसँगै समूह विजेता बन्यो भने न्युजिल्यान्ड उपविजेतामा सीमित बन्यो।

अब सेमिफाइनलमा भारत र अस्ट्रेलियाबीच दुबईमा आगामी मंगलबार पहिलो सेमिफाइनल हुने भएको छ। न्युजिल्यान्ड र दक्षिण अफ्रिकाबीचको दोस्रो सेमिफाइनल पाकिस्तानको लाहोरमा बुधबार हुनेछ। प्रतियोगिताको आगामी फाइनल आइतबार हुनेछ।

आज भएको अन्तिम खेलमा भारतले दिएको २५० रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड ४५.३ ओभरमा २०५ रनमै अलआउट भयो।

न्युजिल्यान्डका लागि केन विलियमसनले ८१ रन जोडे पनि अरु ब्याटर चल्न सकेनन्। बलिङमा भारतका बरुण चक्रवर्तीले ५ विकेट लिए। उनले १० ओभरमा ४२ रन दिए। कुलदिप यादवले २ विकेट हात पारे।

त्यसअघि दुबईमा टस जितेको न्युजिल्यान्डले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको भारतले ९ विकेटको क्षतिमा २४९ रन जोड्यो।

भारतका लागि श्रेयस अय्यरले ७९ रन जोडे। उनले ९८ बलमा ४ चौका र २ छक्का प्रहार गरे।

त्यसअघि कप्तान तथा ओपनर रोहित शर्मा १५ रन तथा शुभमन गिल २ रनमा आउट भए। विराट कोहलीले ११ रन मात्र जोड्न सके।

अय्यरसँगै अक्षर पटेलले ४२ रन र हार्दिक पाण्ड्याले ४५ रन जोड्दा भारतका लागि महत्वपूर्ण रह्यो।

बलिङमा न्युजिल्यान्डका म्याट हेनरीले ५ विकेट लिए। उनले ८ ओभरमा ४२ रन दिए।

 

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

राप्रपा संसदीय दलको नेता ज्ञानेन्द्र शाही, प्रमुख सचेतक खुश्बु ओली

१८ फाल्गुन २०८१, आईतवार
एकडारा–१ मा आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन, वडामै सहज स्वास्थ्य सेवा उपलब्ध
अन्तर्राष्ट्रिय

एकडारा–१ मा आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन, वडामै सहज स्वास्थ्य सेवा उपलब्ध

१८ फाल्गुन २०८१, आईतवार
अन्तर्राष्ट्रिय

दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द

१८ फाल्गुन २०८१, आईतवार
सीके राउतलाई विपक्षी दलको बैठकमा जोड्ने प्रयास
अन्तर्राष्ट्रिय

संसदीय राजनीतिबाट सन्यास लिने सिके राउतको घोषणा

१८ फाल्गुन २०८१, आईतवार
Next Post

यौन प्रस्ताव अस्वीकार गर्दा हत्या, ९ दिनपछि आरोपी पक्राउ

झण्डै १ करोड रुपैयाँ बराबरको विदेशी मुद्रासहित २ पाकिस्तानी पक्राउ

पक्राउ परे प्रहरी जवान


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh