• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

कांग्रेस, एमाले र माओवादीलाई प्राप्त उपलब्धिहरू बढी भइसकेको जसपा नेपालको ठहर


कांग्रेस, एमाले र माओवादीलाई प्राप्त उपलब्धिहरू बढी भइसकेको जसपा नेपालको ठहर
ु

काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले नेपाली कांग्रेस, नेकपा (एमाले) तथा नेकपा (माओवादी केन्द्र) समेतलाई अहिलेका प्राप्त उपलब्धिहरू नै बढी भइसकेको ठहर गरेको छ । यस्तो अवस्थामा ती दलको एक मात्र लक्ष्य नै सरकार भएको जसपाको जिकिर छ ।

आइतबार सुरु भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष उपेन्द्र यादवले पेस गरेको ‘राजनीतिक, संगठनात्मक प्रतिवेदन तथा प्रस्ताव’ मा भनिएको छ, ‘नेपाली कांग्रेस, नेकपा (एमाले) तथा अहिलेको नेकपा (माओवादी केन्द्र) समेत पार्टीहरूको लागि अहिलेका प्राप्त उपलब्धिहरू नै बढी भइसकेकाले उनीहरूको अबको एक मात्र लक्ष्य नै सरकार हो

तर हाम्रो जस्तो समानता, स्वतन्त्रता, संघीयता, सुशासन, समृद्धि, सामाजिक न्याय र समाजवादी लोकतन्त्रको लक्ष्य बोकेको पार्टीको लागि संसदीय तथा गैरसंसदीय संघर्ष अहिलेको एक मात्र विकल्प हो ।’

प्रतिवेदनमा पार्टीले संसदीय मोर्चा र सडक जनसंघर्षको मोर्चा दुबैबाट संघर्ष गर्नुपर्ने उल्लेख छ । यस्तै पहिचानमा आधारित राज्यपुर्नंसंरचनाको मुद्दा, अल्पसङ्ख्यक समुदायको पहिचान तथा अधिकार सुनिश्चितताको लागि, स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र र विशेष क्षेत्र निर्धारण सम्बन्धी विषयलाई लिएर आन्दोलन र जनसंघर्ष अगाडि बढाउन आवश्यक रहेको प्रतिवेदनमा उल्लेख छ ।

आन्दोलनलाई परिणाममुखी बनाउन सिद्धान्त विचार मिल्ने दलहरूबिच मोर्चा/गठबन्धन र सहकार्य गर्न जरुरी रहेको प्रतिवेदनमा उल्लेख छ । ‘नीति, सिद्धान्त र विचार

मिल्ने दलहरूसँग एकीकरणसमेत गर्न सकिने गरी हाम्रो पार्टीले पहलकदमी गर्नु पर्दछ’, प्रतिवेदनमा भनिएको छ , मुलुकमा रहेका भ्रष्ट साम्यवादी र पुँजीवादी अथवा उदारवादी राजनीतिक शक्तिहरूको विकल्पमा अग्रगामी परिवर्तनकारी शक्ति, प्रगतिशील, लोकतान्त्रिक, पहिचानवादी र समाजवादी शक्तिहरुबीच बृहत् ध्रुवीकरण गरी समाजवादी लोकतान्त्रिक शक्ति निर्माण गर्न पहलकदमी लिनु पर्दछ ।’

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

राप्रपा संसदीय दलको नेता ज्ञानेन्द्र शाही, प्रमुख सचेतक खुश्बु ओली

१८ फाल्गुन २०८१, आईतवार
एकडारा–१ मा आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन, वडामै सहज स्वास्थ्य सेवा उपलब्ध
अन्तर्राष्ट्रिय

एकडारा–१ मा आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन, वडामै सहज स्वास्थ्य सेवा उपलब्ध

१८ फाल्गुन २०८१, आईतवार
अन्तर्राष्ट्रिय

दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द

१८ फाल्गुन २०८१, आईतवार
सीके राउतलाई विपक्षी दलको बैठकमा जोड्ने प्रयास
अन्तर्राष्ट्रिय

संसदीय राजनीतिबाट सन्यास लिने सिके राउतको घोषणा

१८ फाल्गुन २०८१, आईतवार
Next Post
कांग्रेस, एमाले र माओवादीलाई प्राप्त उपलब्धिहरू बढी भइसकेको जसपा नेपालको ठहर

सरकारबाट समर्थन फिर्ता लिने तयारीमा जसपा नेपाल

समाजवादी मोर्चासँग सहकार्यको सम्भावना छैन : उपेन्द्र यादव

संविधान संशोधनका नाममा उपलब्धि कमजोर बनाए प्रतिकार’


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh