Advertisement
ताजा खबर
जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार

☰

जनचेतना जगाउँदै केन्द्रिय सदस्य यादव

प्रतिक्षा खबर
२०७६ चैत्र १६, आईतवार १३:२९

धर्वेन्द्र कुमार यादव(यदुवन्शी),औरही ।

।विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसबाट बच्नका लागि स्थानियवस्तीमा जनचेतना जगाउनका लागि राष्ट्रिय जनता पार्टीका केन्द्रिय सदस्य दरेश यादव घरदैलो अभियानमा जुटेका छन ।
आईतबार नेता यादवको नेतृत्वमा गठित एक टोलीले औरही नगरपालिकाका हरेक वस्तीमा घरदैलो अभियानमार्फत कोरोना भाईरसबाट बच्नका लागि जनस्तरमा सचेतनामुलुक सन्देश प्रवाह गर्नुको साथै एकान्तमा वस्नका लागि आग्रह गरेका थिए ।
यस्ता जोखिमबाट बच्नका लागि स्वास्थ्य सम्बन्धि जानकारी तथा लक डाउनको समयमा घरमै बस्न आग्रह गर्नुको साथै समय समयमा सावुन पानीले हात धुनका लागि आग्रह गनुभएको थियो । अहिलेको समयमा कसैले लापरबाही नगरि सबैलाइ लकडाउनको समयमा मास्कको अनिवार्य रुपमा प्रयोग गर्नका आग्रह गरेका थिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर