• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

साेनमा गाउँपालिकाले वितरण गरे स्वास्थ्य कर्मिहरुकाेलागि पि पि ई डृेस र थरमाे गन


नागेन्द्र कुमार यादव

प्रतिक्षा खबर

साेनमा, विश्वभरि नै महामारीका रुप लिइसकेका कोरोना भाइरस (कोभिड १९) को जोखिमबाट बच्न एवं पुर्व तयारी स्वरुप साेनमा गाउँपालिकाले क्वारेन्टाईन संचालनमा ल्याएको छ । साेनमा गाउँपालिका वाडा नम्बर ३ मा रहेकाे श्री जनता मा वि खखना लाैतनामा ५०वेडकाे क्वारेन्टाइन निर्माणमा ल्याएका छन ।शुक्रवार साेनमा गाउँपालिका अध्यक्ष राज कुमार यादवकाे अध्यक्षतामा बसेको आकस्मिक बैठकबाट कोरोना भाइरस सम्बन्धी व्यवस्थापनका लागि अध्यक्ष यादवकै अध्यक्षतामा कोभिड १९ व्यवस्थापनि समिति गठन गरिएको छ ।


त्यस्तै कोरोना भाइरस शंकास्पद व्यक्तिहरुका चेक जाँचकालागि साेनमा गाउँपालिकामा कार्यरत रहेकाे सम्पूर्ण स्वास्थ्यकर्मिहरुलाइ जम्मा ३०पिस पि पि ई डृेस सेट ५/५पिस Sanitizer र साेनमा गाउँपालिकामा रहेका काेराेनन भाईरस शंकास्पद व्यक्तिहरुकाे जाँच गर्नकाेलागि प्रत्येक हेल्थ डेस्कमा १/१वटाThermo gun वितरण गरेका साेनमा गाउँपालिकामा रहेका स्वास्थ्य संयाेजक शिव शंकर यादवले जनाएका छन ।


भर्ना हुन अाउने प्रत्येक काेराेना भाइरस शंकास्पत व्यक्तिहरुलगायत त्यहा डयुटीमा खटने कर्मचारीहरुलाइ खाना ,नास्ता समेतकाे व्यवस्था गरिएकाे प्रवक्ता एवम वाडा नम्बर १का अध्यक्ष समेत रहेका अशाेक कुमार यादवले बताएका छन ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

महोत्तरी-१ मा उज्यालो नेपालका उम्मेदवार गुप्ता एमाले प्रवेश

१६ चैत्र २०७६, आईतवार
अन्तर्राष्ट्रिय

निर्वाचन कर्मचारी सवार जिप दुर्घटना अपडेट : एक जनाको मृत्यु

१६ चैत्र २०७६, आईतवार
मौन अवधिमा आचारसंहिताको पूर्ण पालना गर्न पत्रकार महासंघको आग्रह
अन्तर्राष्ट्रिय

मौन अवधिमा आचारसंहिताको पूर्ण पालना गर्न पत्रकार महासंघको आग्रह

१६ चैत्र २०७६, आईतवार
आज राति १२ बजेबाट अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुने
अन्तर्राष्ट्रिय

आज राति १२ बजेबाट अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुने

१६ चैत्र २०७६, आईतवार
Next Post

बिरालो पनि कोरोनाभइरसबाट संक्रमित

काेराेना भाइरस उपचार विशेष स्पतालमा एक युवककाे मृत्यु


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh