Advertisement
ताजा खबर
जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी आशा भोसलेको निधन रास्वपालाई प्रचण्डको चेतावनी- संविधानमाथि छेडखानी भए सडक र सदनबाट प्रतिवाद गर्छौं इस्लामावाद शान्तिवार्ता सुरु : सन् १९७९ पछि पहिलो पटक अमेरिका-इरानबीच उच्चस्तरीय संवाद उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित महाेत्तरी क्षेत्र नं४ बाट निर्वाचित गौरी यादव बनिन् उद्योगमन्त्री दुई नयाँ मन्त्री थपिए : उद्योगमा गौरीकुमारी र श्रममा रामजी नियुक्त सीमा क्षेत्रमा रहेको मन्दिरमाथि तनाव: भारतीय पक्षको ‘अल्टिमेटम’पछि स्थानीयको चिन्ता बढ्यो पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, ग्यासको मूल्य पनि बढ्यो हाजरी जमानिमा छुटे पुर्बप्रधानमन्त्री ओलि

स्कुल बसकाे ठक्करबाट एक बालककाे मृत्यु

प्रतिक्षा खबर
२०७६ चैत्र ३, सोमबार ०९:३६

सिरहामा स्कूल बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । सिरहा नगरपालिका २२ स्थित शिक्षादिप बोर्डिङ्ग स्कूलको ध १ ख ३५७ नम्वरको बसको ठक्करबाट सिरहा नगरपालिका २२ बङ्गठिायाका नरेशकुमार सिंहको २ वर्षिय छोरा पंगजको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
बस प्रहरीले नियन्त्रणमा लिएपनि चालक फरार रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी विनोद घिमिरेले जनाएका छन् । बाटोमा खेलिरहेको बालकलाई बसले ठक्कर दिएको बताइएको छ ।
शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल सिरहामा राखिएको छ । विद्यालयहरुले प्रायः चालक अनुमतिपत्र नभएका नयाँ चालकहरु राख्ने गरेकाले दुर्घटना बढी हुने गरेको स्थानीय अभिभावकहरु बताउँछन् ।टुडेपाटी

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर