Advertisement
ताजा खबर
टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने

☰

पार्टीले सिफारिस गरेकालाई कारबाही नगरेको जसपा नेपालको गुनासो, सोमबार आयोग जाने

प्रतिक्षा खबर
२०८१ मंसिर ३०, आईतवार २१:२०

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल कारबाहीका लागि सिफारिस गरेका जनप्रतिनिधि तथा नेतालाई कारबाही नगरेको गुनासो लिएर निर्वाचन आयोग जाने भएको छ ।  सोमबार सो पार्टीका नेता आयोग जाने भएका हुन् ।

अशोक राई अलग भएर जनता समाजवादी पार्टी गठन गरेपछि कतिपय नेता विना सनाखत सो पार्टीमा आबद्ध भएको भन्दै जसपा नेपालले कारबाहीका लागि आयोगलाई सिफारिस गरेको थियो ।

तर हालसम्म कुनै कारबाही नगरेको भन्दै जवाफ माग्न जसपा नेपालका नेता आयोग जान लागेको सो पार्टीका एक नेताले बताए । पार्टी विभाजन भएपछि सर्वोच्च अदालतले विभाजनसम्बन्धी सबै प्रक्रिया यथास्थितिमा राख्न निर्देशन दिएपनि जसपाले विभिन्न गतिविधि गरिरहेको र स्थानीय तहको उपनिर्वाचनमा समेत भाग लिएको भन्दै जसपा नेपालले आयोगसमक्ष कुरा राख्ने भएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर