Advertisement
ताजा खबर
लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी आशा भोसलेको निधन रास्वपालाई प्रचण्डको चेतावनी- संविधानमाथि छेडखानी भए सडक र सदनबाट प्रतिवाद गर्छौं इस्लामावाद शान्तिवार्ता सुरु : सन् १९७९ पछि पहिलो पटक अमेरिका-इरानबीच उच्चस्तरीय संवाद उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित महाेत्तरी क्षेत्र नं४ बाट निर्वाचित गौरी यादव बनिन् उद्योगमन्त्री
लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी आशा भोसलेको निधन रास्वपालाई प्रचण्डको चेतावनी- संविधानमाथि छेडखानी भए सडक र सदनबाट प्रतिवाद गर्छौं इस्लामावाद शान्तिवार्ता सुरु : सन् १९७९ पछि पहिलो पटक अमेरिका-इरानबीच उच्चस्तरीय संवाद उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित महाेत्तरी क्षेत्र नं४ बाट निर्वाचित गौरी यादव बनिन् उद्योगमन्त्री

साेनमा गाउँपालिकामा स्थानियहरुले लगाए तला

प्रतिक्षा खबर
२०७७ बैशाख २५, बिहीबार २२:०१


नागेन्द्र कुमार यादव

प्रतीक्षा खबर
मोहत्तरीको साेनमा गाउँपालिका वाडा नम्बर ५ को वाडा कार्यालयमा स्थानियहरुले ताल्चाे लगाएका छन । वाडा नम्बर ५मा राहत वितरण भईरहेकाे समयमा राहत वितरणमा वडा अध्यक्षले अनमितता गरि वितरण गरेकाे भन्दै समाजवादी पार्टीका वाडा सभापति साेनेलाल यादवकाे नेतृत्वमा सयाैकाे संख्यामा रहेका स्थानियहरुले वाडा कार्यालयकाे मुल गेटमा तला लगाएका छन । वाडा अध्यक्ष राहत वितरण गर्दा दैनिक ज्याला मजदुरी गरि खानेबाहेक अन्नय अाय स्राेत नरहेकाे व्यक्तिलाइ राहत नदिई प्रदेश सरकारकाे नीति नियमलाइ बेवस्था गरिदै वाडामा रहेका सम्पन्न घर परिवारहरुलाइ राहत दिइरहेकाे देख्दा स्थानियहरुले स्वेम वाडा कार्यालयकाे मुल गेटमा तला लगाएकाे र त्यहा वाडामा अाफु समाजवादी पार्टीको सभापति भएकाेहुनाले त्यसकाे नेतृत्वमात्र गरेकाे सभापति साेनेलाल यादवले जनाएका छन ।

राहत वितरण गर्नुभन्दा अगाडि राहत पाउनेकाे नामाबलि सार्बजनिक गर्न भन्दा विभिन्न बहाना बनाइ सार्बजनिक नगरेकाे यादवकाे अाराेप रहेका छन । केही घरपरिवार राहत नपाउनेकाे नाम रहेकाे र त्यसलाइ हटाउन भन्दा उहाले भने राहत दिनेबेलामा नै हटाइदिन्छु त्यस्ता घर परिवारहरुलाइ दिदैनाै भने तर वितरण गर्नेबेलामा सम्पन्न परिवारलाइ दिदै गरेकाे र गरिब परिवारलाइ नदिदा वाडा अध्यक्षकाे घिनलाग्दाे रबैया देखेर हामि स्थानियहरुमिलेर तला लगाएकाे स्थानियले बताएका छन । तला लगाउने क्रममा समान्य विवादसमेत भएका स्थानियहरुले बताएकाछन । वाडा कार्यालयमा तला लगाउने समयमा वडा अध्यक्ष, स्थानिहरु , इलाका प्रहरी कार्याल खैरबनि चाैकिका प्रहरी र शस्त्र प्रहरीहरुकाेसमेत उपस्थितिरहेका थिए ।


महिनाै दिन भन्दा बढीकाे लकडाउनका कारण रोजगारी गुमेपछि खान समस्या भएकाेले वाडा अध्यक्षले गरीबहरुलाई राहत वितरण नगरेको भन्दै स्थानीयले अाज साेनमा गाउँपालिका वाडा नम्बर ५ काे वाडा कार्यालयामा तला लगाएका हुन । वाडा कर्यालयमा लगाइएका तलाहरु मध्ये एउटा तला स्थानियहरुले लगाएकाे छ भन्ने अर्काे तल्ला वाडा कार्यालयले लगाएका छन ।


वडा कार्यालयले घर–घर पुगेर नाम संकलन गरी हस्ताक्षर गराएको महिना दिन बितिसक्दा समेत गरीबहरुलाइ राहत वितरण गर्नुकाे साट्टा हुनेखाने परिवारहरुलाई दिइका छन । खाद्यान्न नपाएपछि आक्रोशित बनेका स्थानीयले वाडा कार्यालयमा तला लगाएका हुन् ।
गाउँपालिकाबाट राहत वितरण गर्न ८ वटा वडालाई ८ लाखको दरले बजेट पठाएको धेरै दिन बितेपनि यहिलेसम्म गरीब घर परिवारहरुकाेलागि केही गर्न सकेका छैन । यस विषयमा वाडा अध्यक्ष यादवलाई भन्दा सबै पार्टीको सर्वदलिय बैठकगरि कार्यक्रम अगाडि बढाएकाेछु र उनिहरुकाेपनि सहभागिता थियाे अधा भन्दा बढी राहत वितरण भइसकेपछी समाजवादी पार्टीका वाडा सभापति रक्सी खाएर अायाे र हल्ला गर्न थाल्याे उहाँ प्रदेश सांसद काैशल कुमार यादवबाट परिचालित भएर अाएपछी राहत वितरणमा अावराेध गरेका भनेका छन ।

भाेलि पुनह बैठक गरिने छु । गाउँपालिकाले जे निर्णय गर्छ त्यही अनुरुप अगाडि बढनेछु । साेनमा गाउँपालिका वाडा नम्बर ५ खैरबनिमा जम्मा ३६१ घर परिवारहरुलाइ राहत वितरण गरिने उदेश्य रहेकाेमा विवाद हुनुपुर्व १२७फुल प्याकेज र ४६ हाफ अर्थात १७३ जनाले राहत पाइसकेका थिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर

काेरेन्टाइन व्यवस्थापनकाेलागि साेनमा गाउँपालिकाले १कराेडकाे काेष स्थपना गरे प्रतीक्षा खबर साेनमा चैत १४ विश्वलाई त्राहिमा बनाएको कोराना भाइरस (कोभिड १९)को नियन्त्रण तथा यस बाट प्रभावित भएकाहरुलाई राेकथाम र उपचार गरि व्यवस्थित गराउन साेनमा गाउँपालिकाले १ करोडको करेन्टाईन कोषको स्थापना गरेको छ । गाउँपालिका स्तरीय आज सम्पन्न बैठकले गाउँपालिकाको तर्फ बाट १ करोडको काेरेन्टाइनकाे व्यवस्थापन कोषको स्थापना गर्ने र सो कोषमा गाउँपालिकाबाट साे रकम राख्ने निर्णय गरेको गाउँपालिकाकाे प्रवक्ता एवम साेनमा गाउँपालिका एवम वाडा नम्बर १ का वाडा अध्यक्ष रहेका अशाेक कुमार यादवले बताउनु भएको छ । यसका अतिरिक्त साेनमा गाउँपालिका स्तरिय बैठकले महामारी नियन्त्रणको लागी गाउँपालिका अध्यक्षकाे संयोजकत्वमा सबै वाडा अध्यक्ष रहने गरि उच्च स्तरीय निर्देशन समिति गठन गरेको छ भने महामारी नियन्त्रणको लागि आवश्यक व्यवस्थापन गर्न प्रमुख प्रशासकिय अधिकृत रमेश अधिकारीकाे संयोजकत्वमा सबै कर्मचारी रहने गरि विशेष कार्यकारी समिति समेत गठन गरेको छ । कार्यकारी समितिलाई आजैको बैठकले विशेष परिस्थितिमा महामारी नियन्त्रणको लागी आवश्यक व्यवस्थापन गर्न निर्देशन समेत दिएको छ । कार्यकारी समितिले महामारी नियन्त्रणको लागी चाहिने आवश्यक सामग्रीहरुको खरिद विशेष परिस्थितिको लागी व्यवस्था गरिएको खरिद नियमावली बमोजिम गर्न पाउने छन । सार्थै गाउँपालिका स्तरीय बैठकले साेनमा गाउँपालिका वाडा नम्बर ३मा रहेकाे मा वि विद्यालयमा ५०बेडकाे काेरेन्टाइनकाे व्यवस्थागरी अाईतबारदेखि गाउँपालिकाकाे विभिन्न वडाहरुमा रहेका विभिन्न देशबाट अाएकाहरुलाइ त्यहा व्यवस्थापन गर्ने गाउँपालिका अध्यक्ष राज कुमार यादवले जनाएका छन । गाउँपालिका स्तरीय बैठकले लक डाउन सब भन्दा लभदायक भएकाेले यसलाई अरु शसक्त बनाउने गाउँपालिका स्तरमा कहि कतै भिडभाड नगर्ने नगराने बजार नलगाउने र कालाेबजारी नियन्त्रण गर्न गाउँपालिकाकी उपाध्यक्ष विभा देवि साहकाे नेतृत्वमा ९ सदस्य समितिबनाई अनुगमन गर्न निर्णय भएकाे छ । लका डाउनकाे कारण समस्यामा परेपछी गरिव जनताहरुको लागी आवश्यक कुराकाे व्यवस्था गरि अगाडी बढने निर्णय गरेको छ ।