Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

सोनमा गाउँपालिकामा मनाइयो २१ औं स्वास्थय स्वयम सेविका दिवस

प्रतिक्षा खबर
२०८१ मंसिर २०, बिहीबार २०:१४

महोत्तरीको सोनमा गाउँपालिकामा २१ औं स्वास्थय स्वयम सेविका दिवस विहिवार मनाइएको छ।

“विबिध क्रियाकलापहरुमा महिला सामुदायिक स्वास्थ्य स्वयम् सेविकाको भुमिका, स्वस्थ्य समाज निर्माणमा सहभागिता” नाराका साथ २१ औं स्वास्थ्य स्वयम सेविका दिवस मनाइएको छ। गाउँपालिका अध्यक्ष विशेश्वर प्रसाद यादवको उपस्थितिमा मनाइएको दिवसमा पलिका भरिका ३६ स्वयम् सेविकाहरुलाइ सारी सेट बितरन गरिएको थियो।

स्वस्थ्य समज निर्माण र मातृ मृत्यूदर घटाउनमा सब भन्दा ठूलो भुमिकामा रहेका स्वयम् सेविकाहरुको मनोबल बढाएर अगाडी बढ्नमा जोड दिन गा. पा अध्यक्ष संग जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका नर्सिङ अधिकृत प्रतिभा सिहले अनुरोध गरेका थिए।

गाउँपालिका अध्यक्ष बिशेश्वर प्रसाद यदवको अध्यक्षतामा सुरु भएको २१ औं स्वम सेविका दिवस कार्यक्रमको प्रमुख अतिथी जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका नर्सिङ अधिकृत प्रतिभा सिह, वडा नं २ का वडा अध्यक्ष राम जीवन यादव, स्वास्थ्य संयोजक जितेन्द्र कुमार साह, सह संयोजक अमृत कुमार यादव, आठ ओटै वडाका स्वयम् सेविका, लगायत स्वास्थ्यकर्मीहरुको उपस्थिती रहेको थियो।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर