• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

चुरेको फेदमा अवस्थित ऐतिहासिक कमलदह मेलाको सम्पूणर् तयारी पुरा


चुरेको फेदमा अवस्थित ऐतिहासिक कमलदह मेलाको सम्पूणर् तयारी पुरा

गोपाल झा

महोत्तरी ,कात्तिक, २४ गते

सिरहाको मिर्चैया नगरपालिका-९ मा अवस्थित पौराणिक तथा धार्मिक पर्यटकीय स्थल कमलदहमा बर्षौदेखी लाग्दै आएको ऐतिहासिक ‘कमलदह मेलाको सम्पूणर् तयारी पुरा भएको छ ।

दशकौं देखि प्रत्येक वर्ष हरिबोधिनी एकादशी तिथि देखि तीन दिनसम्म लाग्दै आएको कमलदह मेलाका लागि आवश्यक सम्पूणर् तयारी पुरा भएको मेला समितिले जनाएको छ । यही कार्तिक २७ गते मङगलवार देखी २९ गते बिहीवार सम्म  ३ दिन सम्म लाग्ने यस मेलामा बिभिन्न कार्यक्रमको आयोजना समेत गरीएको छ ।

मेला अबधिमा मनोरन्जनकोलागी कुस्ती , मैथली नाच कार्तिक २७ विशाल कलशशोभा  यात्राको कार्यक्रम रहेको छ भने मेलाको उद्घाटन मिर्चैया नगरपालिकाका जगर प्रमुख श्रवन कुमार यादवले गर्नु हुँने सिरहा मिर्चैयाबाट सहकर्मी संजिप महतो जानकारी गराएका छन ।         मेलामा विगत झैँ यसपालि पनि भारतका अयोध्या,गोरखपुर ,वनारस तथा नेपालका नाम चलेका पहलवान प्रहलाद बाबा,पारस थापा र गोपाल थापाको कुस्ती, त्यस्तै मैथली नाचको आयोजना गरिने छ । मेलामा अत्यधिक भीड हुने भएकाले शान्ति सुरक्षाका लागि सुरक्षा निकाय,र  स्थानीय स्वयंसेवक पनि खटिनेछन् ।

मेला समितिले यसपालि पनि मेलालाई विशेष बनाउने गरी स्टल, बाटोघाटो, खानेपानी झुला लगायत सबै व्यवस्थापन मिलाएको छ ।चुरेको फेदमा अवस्थित ‘कमलदह’ चारैतिर हरियाली जङ्गल, चराचुरुङ्गीको मधुर चिरबिर,  शान्त वातावरण यसको विशेषता हुन् । झण्डै ४०-५० बिघा क्षेत्रफलमा फैलिएको यस दहमा स्नान तथा पूजापाठ गरे मनोकांक्षा पुरा हुने धार्मिक जनविश्वास रहिआएको छ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

सप्तरी–२ मा दोहोरिएन इतिहास
अन्तर्राष्ट्रिय

सप्तरी–२ मा दोहोरिएन इतिहास

२४ कार्तिक २०८१, शनिबार
अन्तर्राष्ट्रिय

रामगाेपालपुर नगरपालिकाकाे प्राथामिक स्वास्थ्य उपचार केन्द्रको मुख्यगेट भाँच्चिदा ३ वालक घाईते

२४ कार्तिक २०८१, शनिबार
अन्तर्राष्ट्रिय

मोदीसँग रवि र बालेनको फोन संवाद

२४ कार्तिक २०८१, शनिबार
महोत्तरी–४ मा जसपा नेपालको चुनावी समीक्षा तथा धन्यवाद कार्यक्रम सम्पन्न
अन्तर्राष्ट्रिय

महोत्तरी–४ मा जसपा नेपालको चुनावी समीक्षा तथा धन्यवाद कार्यक्रम सम्पन्न

२४ कार्तिक २०८१, शनिबार
Next Post
एमाले परित्याग गरि जसपा,नेपालमा प्रवेश

एमाले परित्याग गरि जसपा,नेपालमा प्रवेश

रविलाई थप १३ दिन हिरासतमा राख्न अदालतको अनुमति


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh