• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

इजरायली आक्रमणमा चौपट भयो इरानी एयर डिफेन्सको राडार सिस्टम


इजरायली आक्रमणमा चौपट भयो इरानी एयर डिफेन्सको राडार सिस्टम

तेहरान । इजरायलले इरानमाथि एकपछि अर्को गर्दै हमला गरिरहेको छ । एकै रातमा उसले इरानको साथै इराक र सिरियाका कयौँ स्थान पनि ध्वस्त पारेको छ ।

इजरायलले तेहरान, कजेस्तान रइलम प्रान्तमा केही सैन्य गढहरूलाई निशाना बनाएको छ । तीन इरानी अधिकारी र तीन वरिष्ठ इजरायली रक्षा अधिकारीहरूका अनुसार इजरायलको हमलामा तेल र पेट्रोकेमिकल रिफाइनरीको सुरक्षार्थ खटिएको कयौँ महत्त्वपूर्ण एयर डिफेन्स प्रणाली पूरै ध्वस्त भएको छ ।

अधिकारीहरूका अनुसार इजरायली आक्रमणमा खुजस्तान प्रान्तमा रहेको बन्दरगाह विशाल इमाम खुमानी पेट्रोकेमिकल परिसर, यसैको नजिकमा रहेको प्रमुख आर्थिक बन्दरगाह बंदर इमाम खुमानी र आबादान तेल रिफाइनरीको सुरक्षामा तैनाथ एयर डिफेन्स ध्वस्त भएको छ ।

बढ्यो इरानको तनाव

इलम प्रान्तमा ग्यास क्षेत्रको रिफाइनरीको एयर डिफेन्ट प्रणालीमाथि पनि हमला गरिएको अधिकारीहरूले बताएका छन् । यीमध्ये एउटा प्रणाली इरानको तेल मन्त्रालयसँग सम्बन्धित थियो ।

इजरायली आक्रमणमा आफ्नो एयर डिफेन्स प्रणाली चौपट भएपछि इजरायल चिन्तित बनेको छ । भविष्यमा आफ्ना अन्य महत्त्वपूर्ण ऊर्जा र आर्थिक केन्द्र पनि असुरक्षित बन्ने हो कि भन्ने चिन्ताले इरानलाई सताइरहेको तीन इरानी अधिकारीले नाम उल्लेख नगर्ने सर्तमा बताएको भन्दै सञ्चार माध्यमहरूले समाचार छापेका छन् ।

यी हमलामा आफ्नो चार जवान मरेको इरानी सेनाले भनेको थियो । अमेरिकाले इजरायललाई इरानको ऊर्जा वा तेल क्षेत्र वा परमाणु केन्द्रमा हमला नगर्न अनुरोध गरेको थियो । यी महत्त्वपूर्ण साइटमा हमला गर्दा इरानी प्रतिक्रिया बढ्ने, विश्व अर्थतन्त्र अस्थिर हुने र व्यापक क्षेत्रीय युद्ध भड्किने डर अमेरिकालाई थियो

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

विमलेन्द्र र जुलीलाई हराउँदै धनुषा ३ मा मनिष झा विजय
अन्तर्राष्ट्रिय

विमलेन्द्र र जुलीलाई हराउँदै धनुषा ३ मा मनिष झा विजय

११ कार्तिक २०८१, आईतवार
महोत्तरी १ मा गिरिराज पराजित, रास्वपाका प्रमोद विजयी
अन्तर्राष्ट्रिय

महोत्तरी १ मा गिरिराज पराजित, रास्वपाका प्रमोद विजयी

११ कार्तिक २०८१, आईतवार
अन्तर्राष्ट्रिय

काठमाडौं-३ को मतगणना सुरु

११ कार्तिक २०८१, आईतवार
अन्तर्राष्ट्रिय

भक्तपुर २ मा ११ बजेबाट मतगणना

११ कार्तिक २०८१, आईतवार
Next Post

प्रहरीले रविको मोबाइल फरेन्सिक जाँचका लागि पठायो

जनकपुरबाट २२१ किलो गाँजासहित एकजना पक्राउ


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh