Advertisement
ताजा खबर
विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा प्रहरीको गाडीले ठक्कर दिँदा एक बालक गम्भीर घाइते एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी

असोज २२ सम्म वैदेशिक रोजगारीमा जानेको सङ्ख्या ५५ हजार बढी

प्रतिक्षा खबर
२०८१ आश्विन २४, बिहीबार २०:३६

काठमाडौँ । हिन्दुहरूको महान् पर्व दसैँ घर घरमा भित्रिरहेका बेला वैदेशिक रोजगारीका लागि जाने युवाको सङ्ख्यामा कुनै कमी आएको छैन । असोजमा परेको दसैँ नमनाई यही महिनाको २२ सम्म ५५ हजारले देश छाडेका छन् ।

श्रम स्वीकृति लिएका मध्ये लगभग ५५ हजार युवा दसैँ नमनाई बिदेसिएका हुन् । गत वर्ष दसैँ परेको महिना विदेश जानेको सङ्ख्या ५१ हजार थियो ।

टिकट, भिसा र करार सम्झौता अनुसार बाध्य भएर वैदेशिक रोजगारी जानुपर्ने मात्र दसैँको मुखका विदेश गएका हुन् । वैदेशिक रोजगार विभागका अनुसार देखिन्छ असोजमा विदेश जानेमध्ये ७० प्रतिशत नयाँ रहेका छन् ।

दसैँअघि साउन, भदौ र असोजमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या लगभग १ लाख ७३ हजार पुगेको छ । दसैँको मुखमा विदेश जानेभन्दा दसैँ मनाउन स्वदेश आउनेको सङ्ख्या बढी हुने भए पनि परिवार छोडेर रोजगारीकै लागि विदेश जानेहरूको सङ्ख्या विमानस्थलमा अत्यधिक देखिन्छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर