• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

महोत्तरी पत्रकार महासंघमा प्रेस युनियन र मञ्चले गरे तालाबन्दी


महोत्तरी पत्रकार महासंघमा प्रेस युनियन र मञ्चले गरे तालाबन्दी

गोपाल झा

महोत्तरी , अषाढ १५ गते

नेपाल पत्रकार महासंघ महोत्तरी शाखामा प्रेस युनियन र प्रेस मञ्चद्वारा संयुक्त रुपमा तालाबन्दी गरिएको छ । नेपाल पत्रकार महासंघ केन्द्रीय समिति तथा निर्वाचन समितिले लोकतन्त्रको मूल्य मान्यतालाई अवमूल्यन गर्दै निर्वाचनको गतिविधि अगाडि बढाएको विरोध गर्दै महोत्तरी शाखामा प्रेस युनियन र प्रेस मञ्चले शनिबार संयुक्त रुपमा तालाबन्दी गरेको हो ।

प्रेस मञ्च महोत्तरीका अध्यक्ष नागेन्द्र यादव र नेपाल प्रेस युनियन महोत्तरी शाखाका अध्यक्ष सन्तोष कुमार सिंहले संयुक्त वक्तव्य जारी गर्दै  जिल्ला शाखामा  तालाबन्दी गरेको हो ।

    पत्रकार महासंघ पत्रकारिता गर्ने पत्रकारको मात्रै साझा संस्था हुनुपर्ने संगठनको माग विपरित पत्रकारिताबाहेक अन्य पेशा, व्यवसायमा संलग्न व्यक्तिका नाम रातारात थपिएको भन्दै पत्रकारिता पेशामै रहेका थुप्रै मधेसी, महिला, दलित, जनजातीसहितका नाम हटाइएको प्रेस मञ्च महोत्तरीका अध्यक्ष यादवको आरोप छ ।

त्यस्तो सदस्यता विवरण खारेज गरी न्यायोचित सदस्यता जारी नभएसम्म मञ्च तथा युनियनले लगाएको तालाबन्दी र विरोध जारी रहने मञ्चका अध्यक्ष यादबले बताए ।

    त्स्तै विधि, प्रकृया विपरित सार्वजनिक गरिएको नामावली खारेज गर्नु पर्ने, जिल्ला र प्रदेशबाट सिफारिस भएको बाहेक र जथाभावी रुपमा स्थानान्तरण गरिएका सदस्यता खारेज गर्नु पर्ने, नविकरण छुटेका साथीहरुको सदस्यता कायम गर्नु पर्ने माग गर्दै तालाबन्दी गरिएको नेपाल प्रेस युनियन महोत्तरीका अध्यक्ष सन्तोष सिंहले बताए ।

विधान र प्रकृया पुर्याएर मात्र निर्वाचन घोषणार र नेपाल पत्रकार महासंघले शुद्धिकरणको नाममा खास गरेर मधेशी पत्रकारहरुलाई सदस्यताबाट वञ्चित गर्ने षडयन्त्र बन्द नगरे सम्म तालाबन्दी जारी रहने वहाँहरुले बताए ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

सातै प्रदेशका विभिन्न स्थानमा वर्षाको सम्भावना
अन्तर्राष्ट्रिय

सातै प्रदेशका विभिन्न स्थानमा वर्षाको सम्भावना

१६ असार २०८१, शनिबार
अन्तर्राष्ट्रिय

एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ

१६ असार २०८१, शनिबार
अन्तर्राष्ट्रिय

प्रवेश तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने सरकारको निर्णय

१६ असार २०८१, शनिबार
अब वृद्धभत्ता ७५ वर्षमा दिन सिफारिस
अन्तर्राष्ट्रिय

अब वृद्धभत्ता ७५ वर्षमा दिन सिफारिस

१६ असार २०८१, शनिबार
Next Post
किशानहरु सँगै पुर्व राज्य मन्त्री कुसबाहाले मनाए घानदिवस

किशानहरु सँगै पुर्व राज्य मन्त्री कुसबाहाले मनाए घानदिवस

दक्षिण अफ्रिकालाई हराउँदै भारतले जित्यो टी-२० विश्वकपको उपाधि


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh