Advertisement
ताजा खबर
अदालतबाट हतकडीसहित थुनुवा फरार शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका

केन्द्र सरकारबाट बाहिरिएको जसपा नेपालले कोशीमा विश्वासको मत दिने

प्रतिक्षा खबर
२०८१ बैशाख ३१, सोमबार १५:२४

३१ वैशाख, विराटनगर । संघीय सरकारबाट बाहिरिएको जनता समाजवादी पार्टी (जसपा) नेपालले कोशी प्रदेशमा भने मुख्यमन्त्रीलाई विश्वासको मत दिने भएको छ ।
कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिंदैछन । कोशीमा जसपा नेपालका एक जना निर्मला लिम्बु सांसद छिन् ।
उनले वर्तमान सरकारलाई विश्वासको मत दिने बताइन् । केन्द्रको निर्देशन विश्वासको मत दिनू भन्नेछ,’ उनले भनिन्, ‘विश्वासको मत दिन्छौं ।
मुख्यमन्त्री कार्कीलाई एमालेसहित सत्ता गठबन्धनका माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र जसपाले विश्वासको मत दिनेछन् ।
राप्रपाले तटस्थ बस्ने बताएको छ । कांग्रेसले भने बैठक अवरोध गर्ने तयारी गरेको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर