Advertisement
ताजा खबर
विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा प्रहरीको गाडीले ठक्कर दिँदा एक बालक गम्भीर घाइते एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी

आफ्नै भाउजु खातुनले मजेवुलको घाँटी थिचेर हत्या गरेको दावी

प्रतिक्षा खबर
२०७६ चैत्र ९, आईतवार २२:०३

महाेतरी,महाेतरीमा अाज एक जनाकाे हत्या भएकाे छ। महाेतरीकाे सम्सी गाउँपालिका वाडा नम्बर २ पर्सादेवाडका जैलुन अन्सारीका १३ वर्षीय छोरा मजेवुलको अइतबार विहान शंकास्पद मृत्यु भएको हो।स्थानीयले भने आइतबार बिहान घरायसी विवादमा उनको आफ्नै भाउजु ३० वर्षीया सविना खातुनले मजेवुलको घाँटी थिचेर हत्या गरेको दावी गरेका छन्।

घटना शंकास्पद देखिएकाले शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल जलेश्वरमा राखिएको छ। मजेवुलको हत्या भएको हुन सक्ने आशंकामा प्रहरीले उनका भाउजु ३० वर्षीया सविना खातुनलाई पक्राउ गरी अनुसन्धान गरिरहेको महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए।घटना हत्या हो अथवा आत्महत्या पोस्टमार्टम रिपोर्ट पश्चात मात्र भन्न सकिने उनले बताए।शव लुकाउन खोजेपछि स्थानीयले थाहा पाउँदा प्रहरीलाई खबर गरेका थिए।

प्रहरी घटनास्थल पुगेर शव बरामद गरी पोस्टमार्टमको लागि अस्पताल लगेको र भाउजु सविनालाई पक्राउ गरेको जनाएको छ। खातुनका श्रीमान् भारतमा रोजगारीमा छन्।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर