Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

विरगंजमा एक जनालाइ काेराेना भाइरस पाेजेटिभ भएकाे पुष्टि

प्रतिक्षा खबर
२०७६ चैत्र ९, आईतवार २१:२७

वीरगञ्जका एकजनालाई कोरोना भाइरस पोजेटिभ भएको पुष्टि भएको भारतीय सञ्चारमाध्यमहरुले सार्वजनिक गरेका छन् ।पर्साको वीरगञ्ज महानगरपालिका १० आदर्शनगरका ६७ वर्षीय शिवकुमार रुंगटालाई पटना मेडिकल कलेजमा चेकजाँच गराउने क्रममा कोरोना संक्रमणको पुष्टि भएको भारतीय सञ्चारमाध्यमहरुले आज पुष्टी भएको सार्वजनिक गरेका हुन् ।भारतबाट सात दिनपहिले नेपाल फर्केका रुंगटा चारदिनअघि अस्वस्थ भएपछि वीरगञ्जको एक अस्पतालमा प्रारम्भिक उपचार गराई थप उपचारका लागि पटना पुगेका थिए। उनको मिर्गौला प्रत्यारोपणा गरिएको थियो ।कोरोना संक्रमण पुष्टि भएपछि उनलाई आइसोलेसनमा राखिएको छ । साथैउनको परिवारलाई पनि आइसोलेसनमा राखेको भारतीय सञ्चारमाध्यमहरुले सार्वजनिक गरे पनि स्थानीय स्तरमा यसको अधिकारीक पुष्टी भएको छैन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर