Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

चोइटिएकाहरूबाट पार्टीलाई कुनै असर छैन : उपेन्द्र यादव

प्रतिक्षा खबर
२०८१ जेष्ठ ३२, शुक्रबार १९:४२

रामगाेपालपुर,जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रभावमा परेर चोइटिएर गएकाहरूबाट पार्टीलाई कुनै असर नपरेको बताएका छन् । राष्ट्रिय एकता महाधिवेशन सकिए लगत्तै जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले सो कुरा बताएका हुन् ।
उनले भने, ‘महाधिवेशनले जसपासँग जनसमर्थन रहेको प्रमाणित गरिसकेको छ, किनकि त्यहाँ विशाल सहभागिता थियो । भव्यताका साथ उद्घाटन सत्र पनि सम्पन्न भयो, प्रमाणित भयो जसपासँग जनसमर्थन घटेको छैन ।
अध्यक्ष यादवले महाधिवेशन पूर्ण रुपमा सफल भएको तर्क समेत गरे । महाधिवेशनले जसपासँग जनता र जनतासँग जसपा रहेको सन्देश दिएको उनले बताए ।
महाधिवेशनले बाँकी नेतृत्व छनोट गर्न दिएको जिम्मेवारी काठमाडौँ पुगेपछि टुङ्गो लगाउने उनले बताए । यादवले महाधिवेशनमा सघाउने सबैलाई धन्यवाद दिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर