Advertisement
ताजा खबर
जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार

☰

मन्त्रीपरिसदकाे बैठक बसिदै

प्रतिक्षा खबर
२०७६ चैत्र ९, आईतवार १४:१५

दाेस्राे पटक मिर्गौला प्रत्यारोपण गर्नुअघि फागुन १८ गते बसेको मन्त्रिपरिषद् बैठक त्यसयता बस्न सकेको थिए। मिर्गौला प्रत्यारोपण गरेर डिस्चार्ज भएपछि पहिलो पटक सोमबार अपरान्ह ४ बजे मन्त्रिपरिषद् बस्न लागेको हो। प्रधानमन्त्रीको सचिवालयका एक सदस्यका अनुसार अपरान्ह ४ बजे सरकारी निवास बालुवाटारमा बस्ने बैठक कोरोना भाइरस रोकथाम र नियन्त्रणमै केन्द्रित हुने भएको छ। फागुन १८ को मन्त्रिपरिषद् बैठकले उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलेको संयोजकत्वमा उच्चस्तरीय समिति बनाएको थियो।त्यही समितिले अहिले कोरोना भाइरस नियन्त्रण तथा रोकथामसम्बन्धी काम गरिरहेको छ। समितिकै निर्णयानुसार देश अहिले ‘सेमी लकडाउन’को अवस्थामा छ। आजको मन्त्रिपरिषद् बैठकमा कोरोना भाइरस रोकथामबाहेक अन्य केही महत्वपूर्ण निर्णय पनि हुने स्रोतले जनाएको छ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर