Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

स्वास्थ्यमन्त्री यादव जेनेभा जाँदै

प्रतिक्षा खबर
२०८१ जेष्ठ १४, सोमबार १७:४४

१४ जेठ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादव स्वीट्जरल्याण्डको जेनेभा कार्यक्रममा जाने भएका छन् ।
जेनेभामा २७ मे देखि १ जुनसम्म विश्व स्वास्थ्य संगठनको ७७ औँ महासभा भइरहेको छ । शुक्रबार (मे २४) मै जाने तयारी भएपनि बदलिदो राजनीतिक घटनाक्रमले जेनेभा भ्रमण रोकिएको थियो ।
‘केही जरुरी काम परेको रोक्नु भएको थियो । आज राति २ बजे टिकट छ,’ मन्त्रालय उच्च स्रोतले भन्यो ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. संगिता कौशल मिश्रा र स्वास्थ्य मन्त्रालय समन्वय महाशाखाका प्रमुख डा. चुमनलाल दास शुक्रबार नै जेनेभा गइसकेका छन् ।
डब्लुएचओले सभा सुरु भएको पहिलो दिन २७ तारिखमै नेपालको बोल्ने पालो छ ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले फुटेर बनेको नयाँ दल जसपाको कानुनी प्रक्रिया नै पूरा नभएको भन्दै सर्बोच्चमा मुद्धा हालेपछि मन्त्री यादवले भ्रमण स्थगित गरेका थिए ।
उक्त मुद्धाको पेशी १४ जेठका लागि तोकिएको कारण मन्त्री यादव रोकिएका थिए । तर आजपनि उक्त मुद्धा हेर्न/नभ्याइनेमा परेको आज मन्त्री यादव जनेभा उड्न लागेका हुन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर