Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

बाढी प्रभावितलाई उचित राहत दिन पूर्वराजा ज्ञानेन्द्रको आग्रह

प्रतिक्षा खबर
२०८१ आश्विन १३, आईतवार १५:३८

१२ असोज, काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले बाढी तथा पहिरो प्रभावितहरुलाई उचित राहत दिनुपर्नेमा जोड दिएका छन् ।

आइतबार विज्ञप्ति जारी गर्दै शाहले भारी वर्ष हुनसक्छ भन्ने पूर्व सूचना हहुँदा हुँदै अग्रिम तत्परता एवं पूर्व प्रतिकार्य नभएका कारण मानवीय र भौतिक क्षति भएका बताएका हुन् ।

उनले मृतकको परिवारलाई उचित राहत, बेपत्ताहरुको खोजी तथा घाइतेको उपचार हुनुपर्नेमा जोड दिएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘अस्तव्यस्त जनजीवनलाई सुधार गर्नेतर्फ राज्यको तदारुक प्रयत्न होस् भन्ने हाम्रो आग्रह छ ।’

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर