• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

माओवादी,काँग्रेस , एमाले र जनमतका सयौ नेता अध्यक्ष यादवले गरे पार्टीमा स्वागत


माओवादी,काँग्रेस , एमाले र जनमतका सयौ नेता अध्यक्ष यादवले गरे पार्टीमा स्वागत

जलेश्वर, बैशाख ९ । नेकपा माओवादी परित्याग गरेका संविधान सभा सद्स्य राम कुमार शर्मा जसपा प्रवेश गरेका छन ।
जलेश्वरमा आयोजित बृहत् पार्टी प्रवेश कार्यक्रममा शर्मालाई जसपा अध्यक्ष उपेन्द्र यादवले स्वागत गरेका छन । शर्मा संगै नेकपा माओवादी , नेपाली काँग्रेस , नेकपा एमाले र जनमत पार्टीका सयौ नेता कार्यकर्ता जसपा प्रवेश गरेका । नव प्रवेशीहरु लाई राष्ट्रिय अध्यक्ष यादवले गम्छा ओढाई पार्टीमा स्वागत गरेका हुन ।
नव प्रवेशी हरुमा माओवादीका केन्द्रिय सदस्य एवं पुर्व प्रतिनिधि सभा सद्स्य ईन्दु शर्मा , नेपाली काँग्रेस महासमिति सदस्य सुरेन्द्र चौधरी , एमाले नेत्री महोत्तरी गापा उपाध्यक्ष प्रत्याशी प्रमीला चौधरी , लोसपाका नेता एवं तत्कालिन राजपा युवाका केन्द्रिय अध्यक्ष रोशन सिंह राणा, तत्कालीन फोरमका युसुफ साफी , पुष्पज राज चमन, जनमतका नेता डा. सरोज ठाकुर सहितका रहेका छन ।
तत्कालीन मधेशी जनाधिकार फोरम नेपालका महासचिव समेत रहि सकेका शर्मा र जसपा अध्यक्ष यादव बिच १५ बर्ष पछि पुनर्मिलन भएको हो ।
जसपा प्रवेश पछि संचारकर्मी हरु संग कुरा गर्दै शर्माले १५ बर्ष पछिको पुनर्मिलनले मधेशमा पुन: नया अध्याय शुरु हुने दावी गरे ।उनले पार्टीले दिने जिम्मेवारी अनुसार आफू पुरानै जोश जागरका साथ संगठन निर्माणमा जुट्दै मधेश आन्दोलनका पुराना नेताहरुलाई पुन: एकताबद्ध गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।
जिल्ला अध्यक्ष राम प्रकाश यादवको अध्यक्षतामा जारी पार्टी प्रवेश कार्यक्रममा राजनीति समिति सदस्य हरिनारायण यादव, डा सुरेन्द्र यादव, प्रदेश अध्यक्ष बाल किशोर यादव, प्रदेश सरकारका मन्त्री सुरिता साह सहितका केन्द्रिय सदस्य, प्रदेश सदस्य लगायतको सहभागी रहेको छ ।
कार्यक्रम जारी रहेको छ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

कतारले सबै प्रकारका इन्ट्री भिसा एक महिनाका लागि स्वतः नवीकरण गर्ने

९ बैशाख २०८१, आईतवार
अन्तर्राष्ट्रिय

एक मतदान अधिकृतको मृत्यु

९ बैशाख २०८१, आईतवार
अन्तर्राष्ट्रिय

बर्दीबासमा भेटिएकाे शंकास्पद वस्तु सेनाद्वारा विष्फोट गराएर नष्ट

९ बैशाख २०८१, आईतवार
अन्तर्राष्ट्रिय

गाडीमा आगजनी गर्ने प्रसाईं समूहका २ कार्यकर्ता पक्राउ

९ बैशाख २०८१, आईतवार
Next Post


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh